वेश्यालय पुर्‍याईएकी नेपाली चेलीको कुवेत पुलिसद्वारा उद्वार

जय आले, कुवेत

नाम र स्रोत नखुलाईएकी कुवेतको फिरदोसस्थित एक घरमा घरेलु कामदारको रुपमा कार्यरत एक नेपाली महिलालाई, एसियन ट्याक्सी ड्राइभरले अपहरण गरेर जिलिब अल-शुवैखमा वेश्यावृत्ति गराउने दलाललाई बेचेको थियो । उनको अपहरण बारे, अर्की नाम नखुलाईएकी महिलाले पुलिसलाई फोन गरी आफ्नो नेपाली साथी ट्याक्सी ड्राइभरको अपहरणमा परेको जानकारी गराएकी थिईन र उनैले दिएको विवरणको आधारमा ट्याक्सी ड्राइभरलाई कुवेतको फरवानिया सेक्युरिटी फोर्सले पक्राउ गरेको छ ।

साथै फोर्सले जिलिब अल-शुवैखको एक अपार्टमेन्टमा रेड हानी केही एसियन दलालहरुलाई पक्राउ गरेको र अपहृत नेपाली महिलालाई उद्वार गरेको पनि कुवेत सेक्युरिटी सोर्सले जनाएको छ ।

Source : Arab Times Kuwait, dated 14.03.2010

One Response to वेश्यालय पुर्‍याईएकी नेपाली चेलीको कुवेत पुलिसद्वारा उद्वार

  1. heartily thanks to Kuwait police who save our people.

Leave a Reply

Fill in your details below or click an icon to log in:

Gravatar
WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Connecting to %s