नेपाली दूतावास साउदी अरेबियाको अत्यन्त जरुरी सूचना !!!


आदरणीय नेपाली दाजु-भाइ तथा दिदी-बहिनीहरू; 
 
कृपया ध्यान दिनु होला, यदि तपाईं बिदेशमा रहनु भएकोछ र तपाईंको राहदानीको म्याद सन् २०१० को अप्रिल १ देखि जुन ३० को अवधिमा सिध्दिने अवस्थामा छ भनें अहिल्यै बिचार पुर्‍याउनु होला ! अब उप्रान्त यस अघिको जस्तो आजको भोलि राहदानी पाउने अवस्था रहने छैन ! नेपाल सरकार पररास्ट्र मन्त्रालयबाट मसीन रिडेबल पासपोर्ट (एम.आर.पी.) वितरण गर्ने तैयारी भैरहेको छ । पूर्ण जानकारीका लागि तपाई रहनु भएको देशबाट नजिकमा रहेको नेपाली नियोगमा सम्पर्क राख्नु हुन वा यस राजदूताबासको वेब साइट www.neksa.org हेर्न हुन हार्दिक अनुरोध गरिन्छ ।

तपाईंहरुको थप जानकारीको लागि परराष्ट्र मन्त्रालय नेपालले यस सम्बन्धी जारी गरेको जरुरी सूचना तलको लिंकमा राखेका छौं

धन्यबाद ।

Nepal Sarkar Para-Rashtra Mantralaya ko Jaruri Suchana
 
नेपाली राजदूताबास, रियाद, साउदी अरब
सम्पर्क टेलिफोन नं. ००९६६-१-४६१११०८ 

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Connecting to %s