सुनको भन्सारदर तत्काल वृद्धि नगरिए चैतदेखि उपभोक्ताले सुन खरिद गर्न नपाउने सम्भावना देखिएको छ नेपाल राष्ट्र बैंकले सुन आयातमा रोक लगाएको र व्यवसायीसँग रहेको सुन फागुनसम्म मात्र कारोबार गर्न पुग्ने हुँदा चैतदेखि अभाव हुने सुनचाँदी व्यवसायी संघका अध्यक्ष तेजरत्न शाक्यले बताएका हुन् ।१८ फागुनअघि सात सय किलो सुन ह्याण्डक्यारीमार्फत आयात भए पनि यो महिनामा सबै रित्तिने अध्यक्ष शाक्यको दाबी छ । ‘२ हजार व्यापारी छन्, दैनिक सरदर १२/१३ किलो कारोबार भैरहेको छ, यो क्रमले फागुन महिनामा सबै सुन सकिन्छ,’ उनले भने ।सरकारले अध्यादेश ल्याएर भए पनि भारतमा जति नै भन्सारदर कायम नगरेमा चैतदेखि बजारमा कारोबार गर्न सुन नहुने उनको भनाइ छ ।गहना बनाउनेभन्दा पनि ढिक्का सुन खरिद गर्नेको संख्या र भारत निर्यात गर्न खरिद गर्नेको संख्या वृद्धि भएको कारण उपभोगका लागि सुन अभाव हुने उनले दाबी गरे । ‘पहिलेपहिले सुन भारततर्फ निर्यात हुन्थ्यो भन्दा विश्वास गरिँदैनथ्यो, अहिले दैनिक सुनको अवैध कारोबार भैरहेको प्रमाणित भएको छ,’ शाक्यले भने, ‘सुनको भन्सारदर प्रति १० ग्राममा कम्तीमा ४ सय रुपैयाँले बढाउनुपर्छ ।’भर्खरै घोषणा भएको भारतीय बजेटमा सुनको भन्सारदरमा प्रति १० ग्राम २ सय भारु बढेको छ, जसले गर्दा नेपालभन्दा भारतमा महँगो भएको छ । अहिले सुन निर्यात गर्नेले प्रति १० ग्राममा ४ सय रुपैयाँ मुनाफा कमाइरहेका छन् ।
सरकारले भन्सारदर वृद्धि नगरे सुनको मूल्य पुनः वृद्धि हुने तथा चैत महिनामा सुन भारतबाट नेपाल र्फकने र कालोबजारी भएर सुनको मूल्य अत्यधिक वृद्धि हुने शाक्यको अनुमान छ ।
नेपाली बजारमा सुन गतसाताको तुलनामा तोलामा ७ सय ५० रुपैयाँ वृद्धि भई ३२ हजार ७ सय ५० रुपैयाँ पुगेको छ ।




उपयोगी लिंकहरु
कुवेतबारे जानकारी
फारामहरु
रुपान्तर
आफ्नो मत दिनुहोस्
-
पाठक तथ्यांक
- 1,273,188 यात्रीहरु
पुराना पेजहरु
सम्झिरहनुहोस्
एकपटक मात्र पाईन्छ: आमा, बाबु र जीबन ! सानो नसम्झनुहोस्: कर्जा, शत्रु र रोग ! नजिस्क्याउनु: परस्त्री, असहाय र अपाङ्गलाई ! नभुल्नु: ऋण, राष्ट्र र कर्तव्य ! सम्मान गर्नु: पिता, माता र गुरु ! फर्कदैन: प्राण, गोली र बोली !!TOP Rated Post
BBC News Headlines- Greek MPs pass austerity packageGreek MPs pass an unpopular austerity bill crucial for a 130bn euro ($170bn; £110bn) bailout, as protesters clash with police in Athens.
- Pakistan PM charged with contemptPakistan's Prime Minister Yousuf Raza Gilani is charged with contempt in an appearance before the country's Supreme Court.
- Houston mourned at Grammys AwardsThe music world pays tribute to singer Whitney Houston, who has died aged 48, as the Grammy Awards take place in Los Angeles.
- Syria rejects new Arab peace planSyria "categorically" rejects an Arab League resolution seen by the BBC calling for a joint Arab-UN peacekeeping mission to the country.
- Bali bombing suspect put on trialUmar Patek, one of the alleged masterminds of the 2002 Bali bombing that killed 202 people, goes on trial in the Indonesian capital, Jakarta.
- Japan economy worse than forecastJapan's economy shrinks more than expected between October and December as a rising yen and floods in Thailand hurt businesses.
- Venezuela picks Chavez challengerVenezuela's opposition chooses Henrique Capriles to run against President Hugo Chavez in October's election, after holding its first ever primary.
- Peru Shining Path leader capturedThe leader of the remnants of Peru's Shining Path rebel movement - Comrade Artemio - is captured alive, officials say.
- The Artist dominates 65th BaftasSilent movie The Artist dominates the 65th Baftas, taking seven prizes including best film, best director and best actor, for its star Jean Dujardin.
- Zambia beat Ivorians on penaltiesZambia win their first Africa Cup of Nations title by beating tournament favourites Ivory Coast in a dramatic penalty shoot-out.
- Greek MPs pass austerity package









































