कुवेत नगरीमा पेशारत समस्त खेलप्रेमी दाजुभाई तथा दिदीबहिनीहरु;
काली गण्डकी बचत समुह कुवेतको आयोजनामा १२ मार्च शुक्रवारको दिन हुन गई रहेको खुल्ला भलिवल प्रतियोगितामा सहभागिताको लागि सम्पूर्ण ईच्छुक नेपाली भलिवल टिमहरुलाई आव्हान गर्दै; टिम दर्ता, गोलाप्रथा र टाई सिटको लागि ११ मार्च २०१० बिहिवारको दिन, साँझको ७ बजे भनिएको पुर्व घोषित सूचनामा केही कारणवश समय फेरबदल गरिएको जानकारी गराईन्छ । साथै टिम दर्ता र गोला प्रथा प्रतियोगिता कै दिन १२ मार्च २०१० बिहानको ठिक ७ देखी ८ बजे सम्म मङ्गाफ भलिबल मैदानमै गराईने समेत जानकारी गराईन्छ । प्रतियोगिता हुने स्थान, समय, मिति र संपर्क निम्न लिखित छन । Continue reading


















































