कुवेत नगरीमा पेशारत समस्त ‘खेलप्रेमी’ दाजुभाई तथा दिदिबहिनीहरु;
उपरोक्त सम्वन्धमा यहि आगामी १९ फेब्रुअरी २०१० देखी, Expats Football Federation Kuwait को आयोजनामा, Asian Football League Kuwait ‘Season One’ Tournament; कुवेतस्थित १० विदेशी राष्ट्रहरुको बिच संचालन भईरहेको र उक्त टुर्नामेण्टमा राष्ट्रिय स्तरको नेपाली टिमले माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लवको सकृयता एवं प्रतिनिधित्वमा सहभागिता जनाएको हुँदा कुनै पनी सघ सस्था साथै नेपाली दाजुभाई तथा दिदिबहिनीहरुमा उक्त टुर्नामेण्टमा सहयोगको लागि माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लव हार्दिक अनुरोध गर्दछ र अहिले सम्मा सहयोग गर्नु हुनेमा NRNA-ICC कुवैत् का राजन कुवर ले ५० दिनार र माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लवका सल्लाकर बाल कुमार गुरुङले २० दिनार दिनु भएकोमा धन्यवाद । र आउदो ५ मार्च २०१० का दिन, साँझको ५ : ०० बजे देखी कुवेतको सुवैख फायर स्टेशन फूटवल मैदानमा श्रीलंका बिरुद्द नेपाली टिम खेल्ने जानकारी समेत गराउन चाहन्छौं । साथै खेलप्रेमी दाजुभाई तथा दिदिबहिनीहरुलाई उपथिती भाई टिमलाई हौसल बडाई दिन अनुरोध गर्दछौ ।
टुर्नामेण्टमा सहयोगको लागी दाजुभाई तथा दिदिबहिनीहरुलाई थप तथा बिस्तृत जानकारीको लागि तलका फोन नम्वरहरुमा यथाशिघ्र संपर्क गर्नु हुन पनि यस क्लव हार्दिक अनुरोध गर्दछ ।
संपर्क:
टिम मेनेजर : कुमार श्रेष्ठ – ६६१३१५२२
टिम क्याप्टेन : धर्म राज गिरी - ६६०६८९२५
टिम कोच : जगत बहादुर मगर - ९९२८८३२०
टिम कोच : अमर बहादुर गुरुङ्ग – ६६५४८६३१
धन्यवाद ।
माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लव काठमाण्डौ– कुवेत













































