शिवराम पौडेल
एसियन फुटबल लिग कुवेत सिजन वन टुर्नामेन्ट्को पहिलोचरण खेल बङालादेश बिरुद्द शोएखको फुटबल मैदानमा खेलिएको थियो । बेलुकी ७ वजे मैदानमा उत्रियका नेपाली खेलाडी हरुले खेलको पहिलो हाफमा बङालादेशको टिमलाई पुरै दवाबमा राख्दै गोलरहित बराबरी खेल्यो । खेलको दोश्रो समयमा दुवै टिमहरु आक्रमक रुपमा प्रस्तुत हुँदै आफ्ना खेलहरु प्रदर्सन गर्नमा केही कसर छोडेनन । नेपाली खेलप्रेमिहरुको बिशाल उपस्थितीले पनि नेपालीखेलाडी हरुलाई हौशला थपिरहेको थियो समयको मध्येतिर बङालादेशले नेपाल माथि १ गोल हानेको थियो सोही पश्चातनै नेपाली टिमले पेनाल्टीको अवशर पाएर आफ्नो सुनौलो मौकालाई नेपाली खेलाडी कालिका ले गोलमा पणिनत गर्दै नेपाल लाई बराबरी बनाए । आयोजकले खेलको नतिजा १,१, गोलको बराबरी भएको घोषणा गर्दै खेलको समाप्ती गरेका थिए । माउन्ट एभरेष्ट कल्बका उपाध्यक्ष तथा एसियन गेमका नेपालीटिम क्याप्टन धर्मराज गिरिले आजसम्म नेपाली टिमले खेलेका खेलहरु भन्दा यो खेल धेरै उतक्रिस्ट खेलियो । खेलाडी प्रतीखुशी प्रकट गर्दै धर्मराज भनुहुन्छ यदी अरुदेशका खेलाडी लाई जस्तो समय र प्रशिक्षणको ब्यवस्था गर्न सक्नेहो भने हाम्रा खेलाडीहरु धेरै सक्क्षम र उत्क्रिस्ट छन भन्ने धारणा ब्याक्त गर्नु भयो । स्मरण राखौ हामी कुबेत वासी नेपालीले कि कुबेतमा खेलाडिको तयारीका निम्ती माउन्ट एभरेष्ट कल्ब भन्दा अरु कुनै सहयोग गर्ने भरपर्दा संघ सस्था र प्रशिक्षणको अभाव त हाम्रो साभु छदैछ, यस कारणले गर्दा पनि हामी नेपालीहरुमाझ अन्तरराष्ट्रिय स्तरमा राम्रो खेल प्रदर्शन गर्न योग्य खेलाडी हुँदाहुँदै पनि उचित फल र सम्मानबाट पछाडि नै रहनु परेको छ । यदी हामीहरुले खेलाडी प्रती अलिकतिपनी लगाव दिनेहो भने यि खेलाडीहरुले खेलजगत बाट पनि नेपाली समाजलाई कुबेतमा पनि नेपालीहरु सक्क्षम हुँदैछन भन्ने चिनारी दिने थिए ।
















































la badai 6 hamra u than younepali kheldi sathi harulai bangladeshma hare pani kuwait ma jeetnu par6 hai hami sampurna nepali ko tarfa bata hausala pardhan garne6a
game was very interested,good job by the players even though players used to play twice a day mangaf-souikh…….with two teams,
very weldone and thanks for the organizer,
regards,
ram basnet,
uae xchange
thanks player mitra haru lai game ramro sanga pardarshan garnu bhayeko ma ra khel bata nai bhaye pani hami le nepali lai chinauna aagrasar hunu bhayeko ma
al the best carry on