Daily Archives: 20/02/2010

एसियन फुटबल लिग कुवेत “सिजन वन टुर्नामेन्ट्को” पहिलोचरण खेल सम्पन

शिवराम पौडेल

 एसियन फुटबल लिग कुवेत सिजन वन टुर्नामेन्ट्को पहिलोचरण  खेल  बङालादेश बिरुद्द शोएखको फुटबल मैदानमा खेलिएको थियो  । बेलुकी ७ वजे  मैदानमा उत्रियका नेपाली खेलाडी हरुले खेलको पहिलो हाफमा बङालादेशको टिमलाई पुरै दवाबमा राख्दै गोलरहित बराबरी खेल्यो । खेलको दोश्रो समयमा दुवै टिमहरु आक्रमक रुपमा प्रस्तुत हुँदै आफ्ना  खेलहरु प्रदर्सन गर्नमा केही कसर छोडेनन । नेपाली खेलप्रेमिहरुको बिशाल उपस्थितीले पनि नेपालीखेलाडी हरुलाई हौशला थपिरहेको थियो समयको मध्येतिर बङालादेशले नेपाल माथि १  गोल हानेको थियो सोही   पश्चातनै नेपाली टिमले  पेनाल्टीको अवशर पाएर आफ्नो सुनौलो मौकालाई नेपाली खेलाडी कालिका ले गोलमा पणिनत गर्दै नेपाल लाई बराबरी बनाए Continue reading

माउण्ट एभरेष्ट एम. बि. बमजन गोल्ड कप फूटबल टुर्नामेण्टको सेमिफाइनलको खेल सम्पन्न

शिवराम पौडेल

१९  फेब्रुअरी २०१० शुक्रवारको दिन, कुवेतको अम्घारा फूटबल मैदानमा माउण्ट एभरेष्ट एम. बि. बमजन गोल्ड कप फूटबल टुर्नामेण्टको  सेमिफाइनलको खेल सम्पन्न भएको छ । जसमा अल-अमाना  टिमको बिरुद्द सुनौलो बिहानी (KPTC) र अलघानिमको बिरुद्द कुवेतमा पुरानो टिम भनेर चिनिने जासिम  टिमहरु  खेलेका थिए । जसको पहिलो खेलमा अल-अमाना र  सुनौलो बिहानी (KPTC)विच भएको थियो । Continue reading

मरुभुमिको कोसेली बिमोचन समारोह (फेब्रुअरी २०१०)

कुवेतबाट प्रकाशित हुने एक मात्र नेपाली त्रैमासिक छापा पत्रिका नेपालकुवेत डटकमको आयोजनामा १९ फेब्रुअरी २०१० का दिन, कुवेतको होटल एसिया-एसियामा बिमोचित भएको छ । कोसेली बिमोचन समारोहका केही झलकहरु फोटोमा… Continue reading