एक कप कफीले पनी असर गर्छ


चिया र कफी संसारभर नै निकै लोकप्रिय पेय पदार्थहरु हुन्। अझ अहिले त जाडोको समय त्यसैले यो समयमा चिया र कफी झन् धेरै पिउने गरीन्छ। बिहान उठ्ने बित्तिकै कफीको गरमागरम चुस्की लिनेहरुको यहाँ कमी छैन।

जिउ तातो बनाउने वा अन्य कुनै बहानामा कफे पिउनेहरु मध्ये धेरैलाई यसले फाईदा गर्दैन भन्ने पनी थाहा छ तर धेरैले कफी जानेर वा नजानेर छाड्न सकिरहेका हुदैनन्।

धेरै कफी पिउँदा फाईदा गर्दैन भन्ने कुरा त पहिले देखी नै सुनिदै आएको कुरा हो तर ईटलीका अनुसन्धानकर्ताहरुले त क्याफीनयुक्त तातो कफीको एक प्यालाले पनी मुटुलाई नोक्सान गर्ने बताएका छन्। ति अनुसन्धानकर्ताहरुका अनुसार कफीले मुटुमा हुने रक्तप्रवाह रोकिने स्थिती बढाएर ५ गुना सम्म पुर्याउन सक्छ।

त्यस्तै अनुसन्धानकर्ताहरुका अनुसार क्याफिन रहित कफी भने स्वास्थ्य र मुटुको लागी फाईदाजनक छ किनकी त्यसमा मुटुलाई फाईदा पुर्याउने र मुतुमा रक्तप्रवाह बढाउने महत्वपूण एन्टी अक्सिडेन्टहरु हुन्छन्।

Source: Emajja

One Response to एक कप कफीले पनी असर गर्छ

  1. Ramro po bhaye6 maile time namilera tea coffee piuna chhodeko 5 saal bhayo………. aba jhan kahile piudina ma tyeso bhaye……

    Manoj

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Connecting to %s