Daily Archives: 06/02/2010

माउण्ट एभरेष्ट एम. बि. बमजन गोल्ड कप फूटबल टुर्नामेण्टको प्रथम चरणको खेल सम्पन्न

जय आले, कुवेत

माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लव काठमाण्डौ, कुवेतको आयोजनामा प्रत्येक वर्ष संचालन हुँदै आईरहेको एम. बी. बम्जन मेमोरियल गोल्ड कप फूटबल टुर्नामेन्ट यस बर्ष पनि ०५ फेब्रुअरी २०१० शुक्रवारको दिन, अम्घारा कुवेतको फूटबल मैदानमा एक भव्य समारोहबीच उद्घाटन भई अत्यान्तै मैत्रिपूर्ण भावबाट प्रथम चरणको खेल सम्पन्न भएको Continue reading

तिर्थयात्री सवार बस दुर्घटना, ७ को मृत्यु

चितवन । मुग्लीन नारायणगढ अन्तर्गत चितवनको जलविरेमा तिर्थयात्री सवार बस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ । ३५ जना घाइते भएका छन् । बस दुर्घटनामा काठमाडौं किर्तिपुरका २७ वर्षिय कृष्ण बास्कोटा, ४ वर्षिया शुभेच्छा बास्कोटा, ५० वर्षीय रामबाबु बास्कोटा, ४५ वर्षिया लक्ष्मी खनाल र ३० वर्षिया रेखा खनालको मृत्यु भएको छ । Continue reading