शिवराम पौडेल, कुवेत
कुवेतवासी नेपालीहरुको २०औं वर्ष देखिको व्यग्रतापूर्वक प्रतिक्षा पश्चात खुशीको कुरा सुन्नमा आएको छ । कुवेतको बिदेश मन्त्रालय साथै कुवेतका लागि नेपाली राजदूत महामहिम मधुवन प्रसाद पौडेलको लिखित पत्रको सहायताबाट रेसु खड्गीलाई फेब्रुअरी ०१ तारिखको दिन स्पोन्सरबाट मुक्त गराई, स्पोन्सरले हवाई टिकट दिन समेत नमानेको अवस्थामा नेपाली एजेन्ट मार्फत नै टिकट दिलाउने व्यवस्था मिलाईएको थियो । रेसु खड्गीलाई दित्तिय सचिव श्री पुष्पराज भट्टराई मार्फत एयरर्पोट सम्म पुर्याईएको र रेसु खड्गीको परिवारलाई नेपालमा फोनमार्फत कतार एयरवाईज फ्लाईट नं. QA-350 बाट बेलुकिको ५ बजे काठमाण्डौ आईपुग्ने जानकारी गराईएको थियो ।
















































well done.
Dherai ram kam vaya cha aba ka dina ma pani yasari uddarko kam garnalai dutabas le aagadi badus . ani visa nayako pani jana chahema kasari jana sakincha hola , kehi news ma padna payama avari hunethiya .
thanks u