नेपाली दूतावास साउदी अरेवियाको पत्र ‘पौरखी’ संस्थालाई

साउदी अरबबाट १६ जना नेपाली घरेलु महिला कामदारहरुलाई उद्धार गरि नेपाल पठाईएको ताजा समाचार आज हामीलाई साउदी अरबबाटै संचालित सुप्रख्यात वेव पत्रिका नेपालअरब डट कमबाट उपलब्ध भएको थियो । जसलाई हामीले यथाशिघ्र प्रकाशित गरेका थियौं र सोही शिलशिलामा अहिले हामीलाई नेपाली दूतावास साउदी अरेबियाबाट पनि एक पत्र उपलब्ध भएको छ । जसमा दूतावासले ति महिलाहरुलाई नेपाल पठाउनको लागि गरेको पहल र निभाएको भूमिका बारे उल्लेख गर्दै नेपालमा उनिहरुलाई सम्बन्धित आफन्तहरुसम्म पुर्‍याइदिन पौरखी (महिला अधिकार संरक्षण तथा उद्वारवादी संस्था) काठमाण्डौलाई अनुरोध पत्र पठाई सकेको खुलेको छ । जुन पत्रलाई हामीले लिंक गरी तल राखेका छौं, दूतावासको अनुरोध पत्र हेर्न कृपया तलको लिंकमा क्लिक गर्नु होला ।      

Embassy Letter to Paurakhi Sanstha Ktm Nepal

 

Leave a Reply

Fill in your details below or click an icon to log in:

Gravatar
WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Connecting to %s