हरी बहादुर सारु (पाल्पा)
‘मन्त्रीहरु हेलिकप्टर चढेर काला पत्थर पुगे होलान् तर हामी हिडेर आयौं ।’ पाल्पा- अघिल्लो महिना हिमाल बचाउन काला पत्थर पहाडमा पुगेर मन्त्रिहरुले बैठक गरेको सम्झना ताजै छदां कालापत्थर बैठक जस्तै छाया बैठक पाल्पाका राजनीतिक दलहरुले नेपालको ताजमहल मानिएको रानीघाट दरबार संरक्षणका लागि भन्दै दरबारको आंगनमै पुगेर सम्पन्न गरेका छन् ।



















































