MESC कुवेत र कुवेतनेपाल डटकमको सूचना !!

माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लव काठमाण्डौ, कुवेतको कार्यकारीणी समितिको सदस्य पदमा कुवेतको अल-रायद सेक्युरिटी कम्पनीमा कार्यरत, श्री मनोज काफ्ले ज्यूलाई ०८ जनवरी २०१० देखी लागु हुने गरी क्लव कार्यसमितिको बैठकले नियूक्त गरेको जानकारी गराईन्छ । सोही अवसरमा उक्त बैठकले क्लवको स्वामित्वमा संचालित कुवेतनेपाल डट कमको संवाददाता पदमा समेत थप दुई संवाददातालाई औपचारिक रुपमा अनुमोदन गरेको छ । वहाँहरु द्वय हुनु हुन्छ, कार्यकारीणी समिती सदस्य श्री मनोज काफ्ले ज्यू र एजिलिटी कम्पनिमा कार्यरत क्लवका साधारण सदस्य श्री नवराज पन्थी ज्यू । 

माउण्ट एभरेष्ट क्लव कार्यसमिति र कुवेतनेपाल डट कम वहाँहरु द्वयको हार्दिक स्वागत गर्दै सदा निश्चल र निष्पक्ष ढंगले सहकार्यको अपेक्षा गर्दछ ।

माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लव काठमाण्डौ, कुवेत
एवं कुवेतनेपाल डट कम टिम

3 Responses to MESC कुवेत र कुवेतनेपाल डटकमको सूचना !!

  1. Thapa Bikram

    Wel-Come in board, and wish to have fruitful relation forever.

    Thapa

  2. WEL-COME MANOJ & NABARAJ, WISH TO BOTH

    BIRAHI

  3. Chanadra K. Tamang

    Wel-come Manoj jee & Nabaraj Jee lai yo yatrale sada unnatsil kalam chalaee rahanasakowsh mero kamana. Hami naya bichar ra naya parastuti paskana sada safal rahanuhos

    Chandra Tamang

Leave a Reply

Fill in your details below or click an icon to log in:

Gravatar
WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Connecting to %s