यदि तपाईं कुवैतमा ड्राइभिंग गर्नुहुन्छ भने विभिन्न ट्राफिक नियेमको पालना गर्नुपर्छ अन्यथा ठुलो मात्रमा जरीवाना भोग्नु पर्ने हुन्छ । ध्यान दिहुहोस ….!!
१. यदि तपाईंले पार्किंग निषेध गरिएको ठाउमा पार्किंग गर्नुभयो भने ३० कुवेती दिनार जरीवाना भोग्नु पर्नेछ ।
२. बिना सीट वेल्टको ड्राइभिंग गर्नु भयो भने ५० कुवेती दिनार जरीवाना भोग्नु पर्नेछ ।
३. ड्राइभिंग गर्दा सेल फोनको प्रयोग भएको भेटिएमा ५० कुवेती दिनार जरीवाना भोग्नु पर्नेछ ।
४. ड्राइभिंग सीटको नजिक बच्चा भएमा अनी ड्राइभिंग गर्दा कुनै पनी खानेकुरा खानु वा पिउनु हुदैन नत्र ५० कुवेती दिनार जरीवाना भोग्नु पर्नेछ ।
५. दुर्घटना भएमा पुलिसलाई खबर गर्नु अत्यन्त जरुरि छ, पुलिसलाई खबर नगरी भागेको पाइएमा २५० कुवेती दिनार जरीवाना भोग्नु पर्नेछ ।
६. रातो सिग्नल बत्ति बल्दा नरोकिएको पाइएमा वा रेड सिग्नलको बेवास्था गरेमा २५० कुवेती दिनार जरीवाना भोग्नु पर्नेछ ।
७. कुनै पनी नशालु पदार्थ सेवन गरी ड्राइभिंग गरेको पाइएमा ५०० कुवेती दिनार जरीवाना भोग्नु पर्नेछ ।
८. बिना लाइसेन्स ड्राइभिंग गरेको पाइएमा ५०० कुवेती दिनार जरीवाना भोग्नु पर्नेछ ।
९. स्पीड लिमिट भन्दा १ देखि १० कि.मि प्रति घण्टा गाडी हाँकेको पाइएमा ५० कुवेती दिनार जरीवाना भोग्नु पर्नेछ ।
१०. स्पीड लिमिट भन्दा १० देखि २० कि.मि प्रति घण्टा गाडी हाँकेको पाइएमा १०० कुवेती दिनार जरीवाना भोग्नु पर्नेछ ।
११. स्पीड लिमिट भन्दा २० देखि ३० कि.मि प्रति घण्टा गाडी हाँकेको पाइएमा १५० कुवेती दिनार जरीवाना भोग्नु पर्नेछ ।
१२. स्पीड लिमिट भन्दा ३० देखि ४० कि.मि प्रति घण्टा गाडी हाँकेको पाइएमा २०० कुवेती दिनार जरीवाना भोग्नु पर्नेछ ।
१३. स्पीड लिमिट भन्दा ४० भन्दा माथि कि.मि प्रति घण्टा गाडी हाँकेको पाइएमा २५० कुवेती दिनार जरीवाना भोग्नु पर्नेछ ।
आफ्ना नजिकका साथीहरुलाई ट्राफिक नियमको जानकारी गराउनुहोस् र जरीवाना भोग्नुबाट सचेत गर्नुहोस ।














































Hello Mitra
Do you think if we don’t know the driving rules and we are driving a car?Thanks for your information but its only apply for who don’t drive,don’t think negetive but who have a car he knows the rules too.
Sitaram Chaulagain
Agility
I do not agree with Mr. Sitaram Chaulagain saying. Another example of self motivated ego. But remember not just you who will read this article.
God bless !!!
bmthapa
are you also driver in kuwait house or company???????
Are you jobless Mr. Kalyan for raising this question !!!