Happy New Year 2010
On behalf of the Embassy, my wife and on my own, I would like to extend the Nepalese community working/living in Kuwait a very happy, peaceful and prosperous New Year 2010.
Let us all pledge to work together to serve the interests of Nepal and the Nepalis in Kuwait in unity and win the hearts and minds of the government and people of Kuwait by our honesty, hard work and dedication. At the same time, let us also pledge to abide by the law and norms of our host country in the days ahead.
I look forward to meet the community on January 1 as you have planned.
Madhuban Paudel
Ambassador














































Happy New Year 2010
I would like to wish to a very happy , peaceful and prosperous New Year 2010 Nepali Ambassador of nepal Mr. Madhuban paudel.Mrs Paudel & staff of Embassy. we will work together, we will support to you & i hope that you will serv the intrests of nepal and win the hearts and minds of nepali people of kuwait.
Chandra
नयाँ बर्ष २०१० को पावन अवसर मा कुबेतमा रहनु भयका सम्पूर्ण नेपाली हरुको दिन सुख मय होस् नयाँ बर्षले नयाँ जोस र जागरका साथमा आफ्नो काममा सफल रहनु , अफ्थारा सागुरा कामका लागि राज दुत अनी दुताबास को हरपल सयोग मिलोस आपसी सम्बन्ध मित्रता सुमुधुर सधैं कायम रहोस् दु:ख र मुस्किल मा फस्नु भयका सम्पूर्ण नेपाली दाजु भाई दिदी बहिनिको उद्दार यो साल मा होस् अनीसवैको जागिरमा पद्-उन्नती तलब मा बिर्डी होस् सवैको काम् गर्ने थाउमा राम्रो होस् सवैको मुहारमा चमक अनी मुस्कान ल्याहोस् नेपाली को आपसी सद्बभार यकता सुमुधुर रहोस् आपसी दुस्मनी मनमुटाब हटोस काधमा काध हातमा हात मिलाई नेपाली पाइला अघी बडोस शुभ कामना।।। र अन्त मा सम्पूर्ण बिदेशमा रहनु भयका दाजुभाइ दिदी बहिनी कुबेतनेपालडट्कम् परिवार कुबेत मा रहेका सम्पूर्ण संघ सस्थालाइ सफलता को कामना गर्दछु र महामहिम राज दुत मधुबन पौडेल् ज्यु को कार्यकालमा हामीले धेरै उपलब्धी हासिल् गर्न् सकियोस भन्दै पुन यक चोटि प्रदेशमा रहनु भयका सम्पुर्न नेपालि हरुलाइ नयाँ बर्ष २०१० को शुभ कामना।। शुभ कामना।। शुभ कामना।।
नबराज पन्थी पाल्पाली
.नयाँ बर्ष २०१० को शुभकामना।।। सबैको मन का चाहना पुरा हुन, नेपालमा नया संबिधान बनोस शान्ति छाहोस्, हरेक नेपाली स्वतन्त्र पूर्वक आफ्नो पाखुरा बजारएर खाने बस्ने हिंड्ने बातावरण बनोस,,, हरेक नेपालीको मुहारमा हासो छाहोस् , भ्रस्टचारिलाई कारबाही होस् अपराधीलाई सजाय मिलोस, अन्यायमा परेकाहरुले न्याय पाउन , फटहा नेताहरुको घैटोमा घाम लागोस।।। परिवारबाद नाताबाद किर्पाबाद्को अन्त होस् , जम्बो मन्त्री मन्डल को सबुद्दी पलाहोस्, सबै नेताजिको मन् बिकास निर्माण् र देशको बारेम सोच्ने तिर् लागोस् आदी आदी भन्दै पुन नयाँ बर्ष २०१० को सुखद अवसरमा देश बिदेशमा रहनु भयका सम्पूर्ण आफन्त इस्ट मित्र सङ्गिसाथी दाजु-भाइ दिदी बहिनी लगायत सम्पुर्ण नेपालीहरुमा शुभकामना ब्यक्त गर्दछु,,,,,,,,,,
नबराज पन्थी पाल्पाली
happy new year to all of our brothers n sisters residing in kuwait..hope to have a good beginning with lots of good aspects thanking all of you…namaste nepal