कुवेतका लागि प्रथम नेपाली राजदूत महामहिम मधुवन पौडेलले हिजो ३० डिसेम्वरको दिन कुवेतको बयान प्यालेसमा कुवेतका राजा अर्थात अमिर शैख सावाह अल-अहमद अल-जाबर अल-सावाहबाट सपथ लिनु भएको छ र कुनै पनि सरकारी काम या प्रयोजनको लागि आधिकारीक हुनु भएको छ । हिजोको दिनमा ४ देशका राजदूतहरुले सपथ लिएका छन । जसमा नेपाललगायत थाइल्याण्ड, मंगोलिया, ब्रुनाइ दरुस्सालाम गरी ४ देशका राजदूतहरु हुनु हुन्छ ।
सपथ लिने क्रममा अन्य देशका राजदूतज्यूहरु तल फोटोमा :

















































