मिति: १५ डिसेम्वर २००९
आदरणीय MESC काठमाण्डौ, कुवेतका सम्पूर्ण सदस्य एवं शुभ-चिन्तक मित्रहरु;
आगामी १८ डिसेम्वर २००९, शुक्रवारको दिन माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लव काठमाण्डौ- कुवेतले, क्लवको दशौं वार्षिकोत्सवको अवसर पारी अफ्रिकन फूटवल टुर्नामेण्टमा खेल्नु हुने राष्ट्रिय स्तरका नेपाली खेलाडिहरु र एम. बि. बमजन टुर्नामेण्टमा सहभागिता जनाउने सम्पूर्ण टिमका टिम मेनेजरहरुलाई अतिथी ज्यूहरुबाट सम्मान गराइने कार्यक्रमको आयोजना गरेको हुँदा, सम्पूर्ण शुभ-चिन्तक एवं क्लवका (साधारण) सदस्यहरुलाई उक्त अवसरमा आफ्नो उपस्थिती जनाई दिनु हुनको लागि हार्दिक अनुरोध गरिन्छ ।
स्थान : रोयल मुघ्लाई इण्डियन रेष्टुरेन्ट, फाहाहिल
मिति/समय : १८ डिसेम्वर २००९, बिहानको ठिक ११ बजे
माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लव काठमाण्डौ- कुवेत ।














































MESC, YOU ARE PRIDE OF NEPALESE !!! Hope to have longer journey further.
Wow !!! good news for Nepalese player……….atleast someone has initiate this program.
Nepal ko tarpha bata duniya sanga khelnu thulo kura ho khelma harnu ra jitnu swabhabik ho. Kheladi samman garne MESC ko soch lai ma uchcha parsamsa gardachhu.
Dear Players, wining and lossing is not a big matter for a game, you played for Nepal in abroad that is a big matter “WEL DONE GUYS YOU ARE THE WINNER”
This is really good Job doing by Mount Everest Club. We must be there to support Mount Everest on that day.
deep, abu halipfa
खेलमा जित नै हुन्छ भन्नु छैन जित हार जीवन को रीत हो l मा प्रशंसा गर्दछु कुवैत मा भएर पनि आफ्नु देश को लागि खेल्ने नेपाली प्रतिभा हरुलाइ l
आउदा दिनहरुमा अबस्येपनी सफलता हाम्रो हात पर्नेछ संघर्षको फल मिठो हुन्छ l न्यानु साथ दिने माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लव काठमाण्डौ- कुवेत लाइ धन्याबाद दिन्छु l
मनोज काफ्ले
http://www.manojkafle.wodepress.com
jindagi yeuta khel ho khelna sika,
khel maa jit vaye thikai chha
yedi haar vayemaa pani
haar lai swikarna sika,
Hey MESC Thank you for your grate job.
heeeeeeeeeeeeeeeeeeeeeee, what a wonderful job….
i am verry happy to see this notice and wanna say all the best to MESC executive board