जय आले (कुवेत)
कुवेतका लागि प्रथम नेपाली राजदूत श्रीमान मधुवन पौडेलको उहाँकी धर्मपत्नीको साथमा ०७ डिसेम्वर २००९ को दिन, साँझको ९.३५ बजे कतार एयरको फ्लाईट नं. QR-136 बाट काठमाण्डौ-दोहा हुँदै कुवेत आगमन भएको छ ।
राजदूत पौडेलको स्वागत गर्न गैर-आवासिय नेपाली सँघ कुवेत, माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लव काठमाण्डौ-कुवेत, नेपाली चर्च कुवेत, युनिटी लाईफ जन-जागृति टिम कुवेत, नयाँ नेपाल क्लव, प्रवासी प्रगतिशिल पत्रकार मन्च, मगर सँघ कुवेत, नेपाल-कुवेत साँस्कृतिक मन्च, प्रवासी युवा मन्च, पाथिभरा बचत सँघ, देउराली बचत सँघ, कन्चनजङ्घा क्लब, पत्रकारहरु, बुद्दिजिबी एवं समाजसेवीहरु, कलाकारहरु र बिभिन्न तह र तप्कामा पेशारत अन्य कुवेतवासी नेपालीहरुको समेत कुवेत एयरपोर्टमा उल्लेख्य उपस्थिती थियो ।
लामो समय देखी कुवेतमा पेशारत नेपालीहरुको सामुहिक पहलले कुवेतमा नेपाली दूतावास स्थापना हुनु र कुवेतका लागि प्रथम राजदूत नियूक्त भई श्रीमान मधुवन पौडेलको कुवेत आगमन हुनुमा समस्त कुवेतवासी नेपालीहरुले दूतावास स्थापनाको लागि गरेको सँघर्षको एउटा ऐतिहाँसिक सफलता मानिएको छ । तर, ४० हजार नेपालीहरुको जन-घनत्व रहेको कुवेत नगरीमा राजदूत पौडेलको कूटनैतीक कदम कतीसम्म चुनौतीपूर्ण रहने हो त्यो समयले नै बताउने छ ।
अहिलेको तद्कारो रुपमा तेर्सिएका केही समस्याहरु मध्य; “कुवेतमा अवैध रुपमा बसोवास गर्दै आएका नेपालीहरुको समस्या, कानुनी प्रकृयाबाट नेपाली कामदारको हितमा कुवेत र नेपाल सरकार बिच श्रम-सम्झौता गरी कामदारको आयात गर्दै संरक्षण गर्नु सक्नु र नेपाल-कुवेत बिच व्यापार प्रवर्धनलाई प्रोत्साहन गरी नेपाल तथा नेपालीको आर्थिक गति-विधिमा संलग्न हुन सक्ने खालका सम्भाव्य योजनाहरको कार्यान्वयन गर्न-गराउन सक्नुपर्ने” जस्ता चुनौतिहरु देखिएका र यिनै विविध समस्याहरुको निराकरणमा नै नेपाली दूतावासको विशेष ध्यानाकर्षण रहने छ भन्ने कुरामा कुवेतवासी नेपालीहरु आशावादी छन् ।
समाजसेवी मित्र सिंजाली र NRNA कुवेतका सचिव सुजन केसीले सम्वन्धित निकायमा गरेको अनुरोधले नै स्वागतार्थ सयौंको संख्यामा उपस्थित नेपालीहरुले एक-एक गर्दै राजदूत पौडेललाई भि.आइ.पी. कक्षमा भेट्ने अवसर पाए भनें भेटमा NRNA कुवेतका अध्यक्ष- राजेन्द्र तामाङ्ग, महासचिव आगम लिम्बु, माउण्ट एभरेष्ट क्लवका अध्यक्ष- किरण पौड्याल, माउण्ट एभरेष्ट एवं NRNA कुवेतका उपाध्यक्ष धर्मराज गिरी, नेपाल-कुवेत साँस्कृतिक मन्चका अध्यक्ष एवं माउण्ट एभरेष्टका खेलकुद प्रमुख- मान बहादुर भूजेल र जन-जागृति टिमका उपाध्यक्ष- ठाकुर पौडेल लगायतले फूलमाला पहिर्याई राजदूतको पहिलो स्वागत गरे । साथै विशेष दर्शनभेट पश्चात बाहिर आएर राजदूत पौडेलले उपस्थित सबैलाई धन्यबाद दिंदै आफ्नो स्वागत स्वरुप यती धेरै नेपालीहरु एयरपोर्टमै भेट्न पाउँदा निकै आभारी रहेको कुरा व्यक्त गर्नु भयो ।
कुवेतवासी नेपालीहरुले तपाईंको भव्य स्वागत गर्ने कार्यक्रम छ कहीले समय मिलाउन सकिन्छ भन्ने पत्रकारहरुको छोटो जिज्ञासामा २/४ दिन आफु निकै व्यस्त रहने र त्यसपछीको कुनै पनि समयमा आफु उपस्थित हुने कुरा पनि वहाँले बताउनु भयो । यसैगरी कुवेतस्थित बिभिन्न सँघ-संस्थाबाट एक-एक प्रतिनिधि चयन गरी राजदूत पौडेलको स्वागत कार्यक्रमको तयारी एवं बन्दोबस्तिका लागि एक टास्क फोर्स समेत उक्त अवसरमा गठन गरि सम्पूर्ण जिम्मेवारी उक्त टास्क फोर्सलाई नै दिईएको छ ।






















































At last we finally got to see our newly elected Ambassador for Kuwait, its good that soon we will be having our Nepali Embassy opened in Kuwait.
No matter how we have start our days to survive in this land, grace by the MESC team and entire Nepalese people working in this country have finally achieved that day, which we were looking after from a very long time ago as and sweet dream ( which comes true by yesterday)
Once again our sincere thanks to MESC Club for their tremendous support and keep it up !!! Wel-come to our first Nepali ambassador (His Excellency Mr. Madhuban Poudel) in Kuwait.
Trust, one thing we have to keep in our mind is, it’s not just part of embassy who may interface every single issue related to us. It’s our support/effort required to make it successful for every challenge before giving it to a name of gigantic irresponsibility. Once again lets work together and renovate every unsuccess to the successful accomplishment.
Cheers !!!
Rex_collection@yahoo.com
this is very good news to all nepalese in kuwait. welcome to our ambassador madhuwan paude ji.
yo dherai khusiko kura ho ra kuwait ka nepali haruko yetihasik saphalta pani. hami ahile dherai harsa bibhor chhau aba ta hamra chelibeti haru bechinu ra ghar bata ham phalera mornu pardaina hola bhanne asha chha.
And warm welcome to rajdut madhuban paudel jiu best of luck
karki, kuwait city
jay dai thannks for grate news and kuwait ma embassy vayeko ma ra rajdut ko agaman bhyeko sarai khusi chhu.
Thanks god….!!
कुवेत मा हाम्रो राजदुतज्यू लाइ हार्दिक स्वागत छ हाम्रो दूतावास कहा छ मलाई ईमेल मार्फ़त बताई दिनु हुन्छा की भन्ने आशा राखेको छु फेरी पनि भन्ना चाहन्छु राजदुतज्यू लाइ धेरै धेरै स्वागत छ
bnkiss@yahoo.com
Dhilai bhayepani Kuwait ma Nepali dutawas khulnu bhaneko ramro ho ani Madhuwan ji Rajdut bhayera aunu jhan ramro. Welcome to Madhuwan Paudel Ji as Rajdut in Kuwait.
Jhamak Tamang, Hawali Kuwait
Suggestion Letter
Yousif Alghanim Company
Al-Rai Shuwaikh,
Kuwait.
10th December 2009.
Dear All,
It is my pleasure to introduce myself to our Nepali organization. My desire is to get associated with our Nepali organization and to become an indispensable asset with integrity and professionalism, to work mutually towards organization goals.
What I want say is that, different organization is fight each other to keeping the name to near to Embassy. Do not like this? Embassy is for all not only for the different club members. When your publishing the different news that you are showing the different case of Nepali Women, making the voice for women case but when the Embassy is going to Establish, everyone forget about case & everyone trying to keep the name near to embassy. Embassy is for all, for small child also, for poor people also, for rich also, for blind also, & for All.
Last not least, please be make honest heart, give a hand and be a member of embassy only. Do not try to make corruption in the name of embassy. And do not take any amount for work. And embassy must take care for all Nepali people who are employer inside Kuwait & Iraq.
We all people struggle for embassy to establish in Kuwait but now some leader are showing the boldness but I want to give a clear message for them. Embassy is not a personal organization, it is for all.
We all know that (boldness people) are matured enough to think for yourself.
With all the best wishes
Your loving friends
please give us boldness people name if you not true you are the one boldness people.
verry goog long time we r waiting for this
Hello Rajesh Hajur,
if u are the regular reader of news from Kuwait Nepali online, u will find the boldness people and i found and i saw so many people …. like u and me…..
साह्रै खुशीको कुरा सुन्न पाउदा हर्शित छु। लामो पर्खाइ पछीको राज्दुत कूवैत् मा आउनुले सबै नेपालीलाई समस्या राख्न पाउने ठाउँ भएको छ। एस्लाई प्रभाब्करी बनाउन यहाँ कूवैत् मा रहनु भएका सबै दाजु-भाइ तथा दिदि-बहिनिहरुमा सानो भए पनि सहयोग को अपेक्षा गर्दछु।
hi all, it’s me sher bahadur b. k.from rolpa nepal. now working in al mulla security servises co.wll.first of all i wanna warm welcome to our respected ambassador shri Madhuvan paudel. it’s very very good news arrived an ambassador of nepal in kuwait for all Nepalies.and we have a high hopes too from him.ofcourse,it’s not an easy to be settled for anyone newly arriving ambassador.so thanks to nepal’s government for sending at least.and thanks to everyone…….