कुवेतवासी समस्त नेपाली दाजुभाई तथा दिदीबहिनीहरु;
कुवेतका लागि प्रथम नेपाली राजदूत महामहिम श्री मधुवन पौडेलको उहाँकी धर्मपत्नीको साथमा यही आगामी ०७ डिसेम्वर २००९ को साँझ कतार एयरको फ्लाईट नं. QR-136 बाट कुवेत नगरीमा आगमन हुँदैछ । र यो समाचार हामी समक्ष एक अनौपचारिक स्रोतबाट खुल्न आएको र वहाँको स्वागत कार्यक्रम कुवेत सरकारको बिदेश मन्त्रालयस्थित पोर्टोकल डिपार्टमेण्टबाट हुने भएकोले कुवेतवासी नेपालीहरुलाई उक्त स्वागत कार्यक्रममा सहभागिता जनाउने अवसर मिल्ने या नमिल्ने भनेर स्रोतबाट केही नखुलाईएको पनि जानकारी गराईन्छ ।
बिगत लामो समय देखी कुवेत नगरीमा पेशारत समस्त पीडित नेपालीहरुले दूतावास स्थापनाको लागि गरेको संघर्ष र कुवेतस्थित बिभिन्न नेपाली संघ-संस्था, श्रदेय बुद्दिजिबी र हाम्रा सम्माननीय अग्रजहरुले गरेको पहललाई नेपाल सरकारले आत्मसात गरी कुवेतमा नेपाली दूतावास स्थापना गरिदिनु र श्रीमान मधुवन पौडेल कुवेतका लागि प्रथम नेपाली राजदूत नियूक्त भई हाम्रो सामु वहाँको गरिमामय उपस्थिती हुनु नै हामीले अहोभाग्य ठानेका छौं । साथै हाम्रा महामहिम राजदूत श्री मधुवन पौडेलको हार्दिक स्वागत गर्दै, आरामदायी यात्रा र वहाँको सफल कार्यकालको लागि माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लव कार्यसमिति एवं क्लवकै आधिपत्यमा संचालित कुवेतनेपाल डट कम अग्रिम शुभकामना अर्पण गर्दछ ।
धन्यवाद ।















































Mahamahim Rajdut Madhuban ji lai hami sabai ko hardik swagat chha. Thank you for this media for publishing this notifications.
Ahh sachai time chai ke hola Jay jii kripaya time pani janaunu hola we all go airport to welcoming our ambassador
Hello, really good news but राजदूत is for all, not only personal, राजदूत is for all Nepali people who are in Kuwait.
Dear readers,
Tapaiharuko kura sahi ho. Rajdut bhaneko Nepal sarkarako tarpha bata pratinidhitwa gari aanu hune hunale awasya sabai 40 hajar Kuwaitwasi Nepali haruko lagi ho. waha bhaneko Nepal sarakar ho.
and Ram ji sayed arrival time 9.35 p.m hola tara hamilai aadhikarik jaanakari nabhayekole time ullekh nagareka hau.
Thank you.
ramro samachar ho hami nepali haru ko lagi thanks to nepal goverment
Thx lot MSEC we are sucess our target to get Nepal embassy in Kuwait we are desire to well come o kuwait.We are so appreciate to MSEC Kuwait Lai.
Regards
Amar Gurung
MSEC-Kuwait
dharai ramro bhayo ni hajur
यो त धरै ख़ुशी को कुरा हो हामी
कुवैत बासीहरु लाई त्यस मा पनी
म त धरै ख़ुशी छु l
SO NICE ALL NEPALI
बिगत लामो समय देखी कुवेत नगरीमा पेशारत समस्त पीडित नेपालीहरुले दूतावास स्थापनाको लागि गरेको संघर्ष र कुवेतस्थित बिभिन्न नेपाली संघ-संस्था, श्रदेय बुद्दिजिबी र हाम्रा सम्माननीय अग्रजहरुले गरेको पहललाई नेपाल सरकारले आत्मसात गरी कुवेतमा नेपाली दूतावास स्थापना गरिदिनु र श्रीमान मधुवन पौडेल कुवेतका लागि प्रथम नेपाली राजदूत नियूक्त भई हाम्रो सामु वहाँको गरिमामय उपस्थिती हुनु नै हामीले अहोभाग्य ठानेका छौं ।
mathika shabda haru dherai anmol chhan i like it so much yesma sabai kuwaitka nepali lai respect sahit sameteko chha. thank you kuwait ma nepali dutabas khulnu ma sabai ko sangharsa barabar chha. thank u 4 this anouncement. we also welcome to our rajdut ji
welcome to his excelency the ambassador of federation republic of nepal mr. madhuban paudel to kuwait in favor of expatriates nepalese lives in kuwait.
yaka dam khushi lagdo kura ho aba chaahee kuwait basee pidit nepali haru le mukti pauchanki ta ? abasyai aasa ma chan 40,000 nepali haru !
हामी कुवैत बासीलाई यो भन्दा धेरै खुसीको कुरा के हुन सक्छ र ….!! मानानिये श्री मधुवन पौडेल जी लाइ हार्दीक स्वागत् गर्दछु येहाको आगमन ले हामी कुवैतबासी नेपाली हर्षले मगमस्त भएका छौ
Manoj kafle
kuwait
kwt basi mahamahim rajdoot madhuban poudel jyu ma pani namaskar / sapurna nepali ma sadar namskar / sathai
hami kwt basi nepali ko lagi ati khushi ko kura k bhane hamro raj doot jyu ati mirdubhasi r sahayogi hunuhuncha bhanne kura malai uae ko abudhabi bat nai thaha 6 /
yo bhanda pahila uha uae ko pani pahilo rajdoot hunuhunthyo / nepali haru ko lagi dherai sahyogi bektitwa hunu huncha /
hari bahadur karki
carrefour /kwt