२३ करोड पर्ने मोबाइल

काठमाडौं – मंसिर १७, एक बेलायती कम्पनीले संसारकै सबैभन्दा महँगो फोन तयार गरेको छ। सुनबाट बनेको यो फोनमा दुई सय हिरा जोडिएको छ । कम्पनीले यसको मूल्य २३ करोड ५० लाख रुपैयाँ रहने जनाएको छ । लिभरपुलको कम्पनी गोल्ड स्ट्राइक इन्टरनेसनलका लागि स्टुआर्ट हग्सले डिजाइन गरेको यो मोबाइलमा २२ क्यारेट सुन प्रयोग भएको छ । फोनको अघिल्लो भागमा १ सय ३६ हिरा जोडिएको छ ।

एप्पलको लोगो पनि हिराबाटै बनाइएको छ । आइफोन थ्रीजी सुप्रिम नाम राखिएको मोबाइल तयार पार्न ११ महिनाभन्दा बढी समय लागेको कम्पनीले जनाएको छ । अस्ट्रियाका एक व्यवसायीको माग अनुसार यो फोन निर्माण गरिएको बताइएको छ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

Gravatar
WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Connecting to %s