Posted on 31/12/2009 by जय आले
मनोज काफ्ले ‘मनसुन’ (कुवेत) हुनत नेपाली भाषामा गजल भनेको कुनै नौलो बिधा त रहेको छैन तर राम्ररी हेर्ने हो भने अंग पुर्याएर र यसका संरचनाका निश्चित नियम र परिधि भीत्र बसेर लेख्नेको संख्या भने निकै कम छ । गजल पढ्न र सुन्न जती मनोरन्जक, रोमान्चक र कर्णप्रिय हुन्छ वास्तबमा लेख्न त्यत्तीकै जटिल, मुश्किल र दूरुह [...]
Filed under: बिचार | 6 Comments »
Posted on 31/12/2009 by बिक्रम थापा
नववर्ष २०१० को पावन अवसरमा समस्त प्रवासी नेपाली दाजुभाई तथा दिदीबाहिनीहरुलाई सु-स्वास्थ्य, दिर्धायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्न चाहन्छौं । कुवेतनेपाल डट कम एवं माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लव काठमाण्डौ- कुवेत
Filed under: समाचार-१ | 2 Comments »
Posted on 31/12/2009 by जय आले
मनोज काफ्ले ‘मनसुन’ (कुवेत) देश वा परदेशमा रहेर नेपाली भाषा र साहित्यलाई अङ्गीकार गर्दै कुवेतनेपाल डट कममा कविता, गजल, मुक्तक र साहित्यको कोशेली पस्कनुहुने समस्त साहित्य प्रेमी मित्रहरुलाई नयाँ साल २०१० को हार्दिक मङ्गलमय शुभकामना छ । यो सालमा हाम्रो र देशको मन मस्तिष्कको उन्नति र प्रगति होस्, भगवानसँग यही प्रार्थना छ । देशलाई सतमार्गमा [...]
Filed under: बिचार | 2 Comments »
Posted on 31/12/2009 by शिव पौडेल
केदार नाथ खरेल (खेतान कुवेत) रोजगारीको शिलशिलामा बिदेशीएका नेपाली दाजुभाई तथा दिदीबहिनीहरुले भोग्नु परेको विविध समस्याको जड कारणहरु मध्य नेपाल सरकारले गरेको गैर जिम्मेवारी- पूर्ण वेवास्ता र एजेन्टहरुको गैर कानूनी किर्ते कारोबारले गर्दा घरेलु कामदार (खादीम) को भिषामा आउने सम्पूर्ण कामदारहरुले जोखिमपूर्ण जिन्दगी गुजार्न वाध्य छन् । यदि नेपाल सरकारले यस बिषयमा गम्भिर भएर सजकता [...]
Filed under: बिचार | 5 Comments »
Posted on 31/12/2009 by जय आले
कुवेतका लागि प्रथम नेपाली राजदूत महामहिम मधुवन पौडेलले हिजो ३० डिसेम्वरको दिन कुवेतको बयान प्यालेसमा कुवेतका राजा अर्थात अमिर शैख सावाह अल-अहमद अल-जाबर अल-सावाहबाट सपथ लिनु भएको छ र कुनै पनि सरकारी काम या प्रयोजनको लागि आधिकारीक हुनु भएको छ । हिजोको दिनमा ४ देशका राजदूतहरुले सपथ लिएका छन । जसमा नेपाललगायत थाइल्याण्ड, मंगोलिया, ब्रुनाइ [...]
Filed under: समाचार | Leave a Comment »
Posted on 31/12/2009 by कुवेतनेपाल डट कम
Happy New Year 2010 On behalf of the Embassy, my wife and on my own, I would like to extend the Nepalese community working/living in Kuwait a very happy, peaceful and prosperous New Year 2010. Let us all pledge to work together to serve the interests of Nepal and the Nepalis in Kuwait in unity [...]
Filed under: सूचना | 4 Comments »
Posted on 30/12/2009 by जय आले
Press Release His Highness the Amir of Kuwait, Sheikh Sabah Al-Ahmad Al-Jaber Al-Sabah, received a Letter of Credence from H E Madhuban Prasad Paudel in which he was appointed as the first residential Ambassador Extraordinary and Plenipotentiary of Nepal to the State of Kuwait, at the Bayan Palace this morning. During a short meeting held [...]
Filed under: English News, प्रेस बिज्ञप्ति | Leave a Comment »
Posted on 30/12/2009 by जय आले
हङकङ्को लौकना घरमा जन्मेर, भोजपुर- मोरङ्ग हुँदै धरान सुनसरीमा स्थाई बसोवास गर्नु हुने, ४० वर्षिय बाल कुमार गुरुङ्ग (बालक) यस कुवेत नगरीमा सन् १९९१ देखि पेशारत हुनुहन्छ । वहाँ आफ्नो जागीरे जीबन सँगसँगै सामाजिक सेवा र लेखन विधामा पनि उत्तिकै सरिक हुनुहन्छ । विधार्थी जीबन देखि नै भाषा, साहित्यप्रति अत्यान्तै रुचि राख्नु हुने बाल कुमार [...]
Filed under: अन्तर्वार्ता | 13 Comments »
Posted on 30/12/2009 by शिव पौडेल
चीन भ्रमणमा रहेका प्रधानमन्त्री माधवकुमार नेपाल र समकक्षी चिनियाँ प्रधानमन्त्री वेन जियाबाओबीच दुईवटा समझदारीपत्रमा हस्ताक्षर भएको छ । ग्रेट हल अफ द पिपुलमा मंगलबार सांझ आयोजित विशेष समारोहमा हस्ताक्षरित दुईवटा सम्झौतामध्ये १५ करोड युयानको आर्थिक तथा प्राविधिक सहयोग र युथ एक्स्चेन्ज कार्यक्रम छन् ।
Filed under: समाचार | Leave a Comment »
Posted on 30/12/2009 by शिव पौडेल
सरकारले हदबन्दीभन्दा बढीको जग्गा भोगचलन र किनबेच गर्न नपाउने व्यवस्थालाई कडाइ साथ कार्यान्वयन सुरु गरेपछि प्लटिङबाट हुने जग्गाको कारोबार प्रभावित भएको छ । ऐनमा उल्लेखित हदबन्दीभन्दा बढीको जग्गा किनबेच गरिरहेका व्यक्ति र कम्पनी यसबाट सीधै प्रभावित भएका छन् ।
Filed under: समाचार | Leave a Comment »
Posted on 30/12/2009 by जय आले
२४ डिसेम्वर २००९, डा. सुमनराज ताम्राकार, स्त्री तथा प्रसूति रोग विशेषज्ञ पटक-पटक तल्लो पेट दुख्ने समस्याले पीडित बनेकी सुलोचनाले औषधिपसलबाट थुप्रै पटक दुखाइ कम गर्ने औषधि लिएर खाइन् । अस्पतालका डाक्टरहरुको सल्लाहमा विभिन्न खाले एन्टिबायोटिकहरु पनि सेवन गरिन् तर केही सीप लागेन । विभिन्न प्रयासहरु असफल भएपछि जननेन्द्रियको वरिपरि केही समस्या हुन सक्ने अनुमान गरी पेटमा [...]
Filed under: समाचार-१ | Leave a Comment »
Posted on 29/12/2009 by शिव पौडेल
संविधानसभा अन्तराष्ट्रिय सम्बन्ध तथा मानवअधिकार समिति अन्तर्गतको सीमा निरीक्षण उप समितिले पर्साको सिमा विवाद रहेको बिभिन्न स्थानको निरीक्षण भ्रमण सम्पन्न गरेको छ । आइतबार र सोमबार टोलीले जिल्लाको ठोरी र वीरगन्ज उपमहानगरपालिकाको ईनर्वास्थित रामटोलको निरीक्षण गरेको छ ।
Filed under: समाचार | Leave a Comment »
Posted on 29/12/2009 by बिक्रम थापा
काठमाडौं, पुस १४- राष्ट्रपति रामवरण यादवको भारत भ्रमणको तिथि तय भएको छ । भारतीय राष्ट्रपति प्रतिभा पाटिलको निम्तामा यादव आगामी फागुन ३ मा औपचारिक भ्रमणका लागि नयाँ दिल्ली प्रस्थान गर्ने जानकारी स्रोतले दिएका छन् । स्रोतका अनुसार भारतले विदेश मन्त्रालयमार्फत् फागुन ३ देखि भ्रमण गर्न तिथि प्रस्ताव गरेको र राष्ट्रपति कार्यालयले परराष्ट्र मन्त्रालयमार्फत् त्यसमा सहमति [...]
Filed under: समाचार-१ | Leave a Comment »
Posted on 29/12/2009 by जय आले
बेइजिङ, पुस १४- प्रधानमन्त्री माधवकुमार नेपालको भ्रमणमै चीनले नेपाललाई दिने अनुदान सहयोग बढाउने भएको छ । अहिलेसम्म करिब एक अर्ब रुपैयाँ वार्षिक सहयोग दिँदै आएको चीनले यसलाई बढाएर वार्षिक डेढ अर्ब बनाउने भएको छ । सहयोग सम्बन्धी समझदारी पत्रमा मंगलबार हस्ताक्षर हुने जानकारी मन्त्री प्रकाशशरण महतले दिए ।
Filed under: समाचार | Leave a Comment »
Posted on 29/12/2009 by जय आले
पुस १३, अखिल नेपाल फुटबल संघ (एन्फा) ले ११ औं दक्षिण एसियाली खेलकुद (साग) का लागि २० सदस्यीय महिला राष्ट्रिय टोलीको आइतबार घोषणा गरेको छ । टोलीमा पर्न सफल खेलाडीमा जमुना गुरुङ, भवगती थापा, मनमाया मगर, दीपा क्षेत्री, तुलसा सिंह, उसा भण्डारी, सजना राना, निरु थापा, लक्ष्मी पौडेल र निशा देवान छन् ।
Filed under: समाचार | Leave a Comment »
Posted on 29/12/2009 by जय आले
काठमाडौँ, १३ पुस- मातृकाप्रसाद यादवले नेतृत्व गरेको नेकपा माओवादीका ३०० बढी कार्यकर्ता सोमबार एकीकृत नेकपा माओवादीमा फर्किएका छन् । पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा आयोजित एक कार्यक्रममा एकीकृत माओवादीका केन्द्रीय सचिव पोष्टबहादुर बोगटीले उनीहरूलाई आफ्नो पार्टीमा प्रवेश गराउनु भएको हो ।
Filed under: समाचार | Leave a Comment »
Posted on 28/12/2009 by बिक्रम थापा
कपिलवस्तु, १२ पुस- समयमा सन्तान नजन्माएको र दाइजो नल्याएको भन्दै कपिलवस्तुकी एक महिलालाई परिवारले चरम यातना दिएको छ । परिवारको यातनाबाट सिकिस्त भएकी ती महिलालाई आइतबार उद्धार गरी अस्पताल भर्ना गरिएको छ । पत्थरदेइया-९ मिझुनियाकी २५ वर्षीया फूलमती यादवलाई श्रीमान्, सासू, ससुरा, देवर तथा नन्दले चरम यातना दिई सिकिस्त बनाएका हुन् ।
Filed under: समाचार | Leave a Comment »
Posted on 28/12/2009 by शिव पौडेल
एकिकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपालका लागि भारतीय राजदूत राकेश सुदबीच भेटवार्ता भएको छ । भेटका क्रममा आफुहरुको आन्दोलन शान्ति पुर्ण रहेको भन्दै दाहालले माओबादी भारत बिरोधी नभएको स्पष्ट पार्नु भएको छ ।
Filed under: समाचार | Leave a Comment »
Posted on 28/12/2009 by शिव पौडेल
अमेरिकाको बोस्टनस्थित जमैका प्लेनमा बस्दै आएका एक नेपालीको शनिबार हत्या भएको छ । काठमाडौं साँखु घर भएका ४० वर्षिय सुरेन्द्र डंगोलको शनिबार दिउँसो ३ बजे अपराधिक समूहले हत्या गरेको जनाइएको छ । स्थानीय टेडेस्की फूड स्टोरमा कार्यरत उनलाई अपराधिक समूहले छातीमा गोली हानेर पैसा समेत लुटेका छन् ।
Filed under: समाचार | Leave a Comment »
Posted on 28/12/2009 by जय आले
“हामी ४० लाख छौँ, हामीलाई पनि राज्य चाहिन्छ”- चितवन, पुस १३- बाहुनहरुको छुट्टै राज्य हुनुपर्ने माग गर्दै चितवनका ब्राहमणहरु सोमबार नारायणगढको सहिद चोकमा दिनभर उपवास बसिरहेका छन् । उनीहरु चितवनलाई ब्राहमणहरुको अग्राधिकार रहने गरेर नारायणी प्रान्त घोषणा गर्नु पर्ने अडानमा छन् । संविधानमा जातीयताको आधारमा आरक्षणको व्यवस्था हुन नहुने पनि उनीहरुको अर्को माग रहेको छ [...]
Filed under: समाचार | 1 Comment »