नेकपा एमालेका बरिष्ठ उपाध्यक्ष बामदेव गौतमले नेपालका चारनेता गम्भीर भएर लागे मुलुकका बर्तमान समस्या केही दिनमै समाधान हुने ठोकुवा गर्नुभएको छ । नेकपा एमाले र प्रेस चौतारी नेपाल कैलालीद्वारा शनिबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा नेता गौतमले एमाले अध्यक्ष झलनाथ खनाल, एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्ड, नेपाली काग्रेसका सभापति गिरिजाप्रसाद कोइराला र बर्तमान सरकारका प्रमुख माधवकुमार नेपाल गम्भीर हुनुपर्ने बताउनुभयो । उहाँले नेताहरु मुलुककमा समस्याबारे गम्भीर नभएर जिम्मेवारीबाट पञ्छिए छ महिनापछि मुलुक संविधानविहीन हुने र त्यसपछि जो संग शक्ति हुन्छ उसैले मुलुक कब्जा गर्ने आशंका व्यक्त गर्नुभयो ।
तीन ठुला दलबीच सहमति, सहकार्यको विकल्प नरहेको चर्चा गर्दे नेता गौतमले सहमति भए यही सरकारको नेतृत्वमा पनि राष्ट्रिय सरकार बन्नसक्ने बताउनुभयो । सहमति भए संविधान बन्ने र शान्ति प्रक्रिया निश्कर्षमा पुग्ने ग्यारेन्टी भए एमालेले जस्तोसुकै त्याग पनि गर्न तयार रहेको बताउनुभयो ।




उपयोगी लिंकहरु
कुवेतबारे जानकारी
फारामहरु
रुपान्तर
आफ्नो मत दिनुहोस्
-
पाठक तथ्यांक
- 1,273,188 यात्रीहरु
पुराना पेजहरु
सम्झिरहनुहोस्
एकपटक मात्र पाईन्छ: आमा, बाबु र जीबन ! सानो नसम्झनुहोस्: कर्जा, शत्रु र रोग ! नजिस्क्याउनु: परस्त्री, असहाय र अपाङ्गलाई ! नभुल्नु: ऋण, राष्ट्र र कर्तव्य ! सम्मान गर्नु: पिता, माता र गुरु ! फर्कदैन: प्राण, गोली र बोली !!TOP Rated Post
BBC News Headlines- Greek MPs pass austerity packageGreek MPs pass an unpopular austerity bill crucial for a 130bn euro ($170bn; £110bn) bailout, as protesters clash with police in Athens.
- Pakistan PM charged with contemptPakistan's Prime Minister Yousuf Raza Gilani is charged with contempt in an appearance before the country's Supreme Court.
- Houston mourned at Grammys AwardsThe music world pays tribute to singer Whitney Houston, who has died aged 48, as the Grammy Awards take place in Los Angeles.
- Syria rejects new Arab peace planSyria "categorically" rejects an Arab League resolution seen by the BBC calling for a joint Arab-UN peacekeeping mission to the country.
- Bali bombing suspect put on trialUmar Patek, one of the alleged masterminds of the 2002 Bali bombing that killed 202 people, goes on trial in the Indonesian capital, Jakarta.
- Japan economy worse than forecastJapan's economy shrinks more than expected between October and December as a rising yen and floods in Thailand hurt businesses.
- Venezuela picks Chavez challengerVenezuela's opposition chooses Henrique Capriles to run against President Hugo Chavez in October's election, after holding its first ever primary.
- Peru Shining Path leader capturedThe leader of the remnants of Peru's Shining Path rebel movement - Comrade Artemio - is captured alive, officials say.
- The Artist dominates 65th BaftasSilent movie The Artist dominates the 65th Baftas, taking seven prizes including best film, best director and best actor, for its star Jean Dujardin.
- Zambia beat Ivorians on penaltiesZambia win their first Africa Cup of Nations title by beating tournament favourites Ivory Coast in a dramatic penalty shoot-out.
- Greek MPs pass austerity package










































4 netaharu nai Muhaan hun Gambhir hunu par6…..
वास्तवमा यो कुरा सही यो यदि देशको हित चाहने हो भने कुर्सीमोह त्यागेर समश्या समाधान तर्फ लाग्नु नै असल राजनेताको प्रमुख दायित्व र अपरीहार्य भूमिका हो।