उपचार पछि कांग्रेस सभापति कोइराला नेपाल फर्कदै

मंसिर ७, करिब एकसाता अघि उपचारका लागि सिंगापुर जानु भएका नेपाली कांग्रेस सभापति गिरिजा प्रसाद कोइराला आज नेपाल आउदै हुनुहुन्छ । यस अघि शहिद गंगालाला राष्ट्रिय हृदयरोग उपचारकेन्द्रमा भर्ना हुनु भएका कोइरालालाई उपचारमा संलग्न डक्टरहरुले थप उपचारका लागि बाहिर लैजान सल्लाह दिएपछि उहाँ सिंगापुर जानु भएको थियो ।
फोक्सो संक्रमित भएका कारण गत कार्तिक २८ गते सिगापुर जानुभएका कोइराला आज १२ बजे नेपाल आउने कार्यक्रम रहेको कांग्रेस नेता कृष्ण प्रसाद सिटौलाले जानकारी दिनुभयो । सिंगामुरमा उपचार गरिरहेका बेला कोइरालाले आफू नेपाल फर्किएपछि राजनीतिक सहमति हुने बारे माओवादी अध्यक्ष प्रचण्डसँग बताउनु भएको थियो ।

One Response to उपचार पछि कांग्रेस सभापति कोइराला नेपाल फर्कदै

  1. alert(‘this is security alert. Hey webmaster! your website can be hacked!!! Please maintain security issues!!!! ‘)

Leave a Reply

Fill in your details below or click an icon to log in:

Gravatar
WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Connecting to %s