कुवेतमा लामो समयको प्रतिक्षा पश्चात कविता बिमोचन हुँदै

समसामयिक समिश्रण र कविताको रोचक संग्रह सहित आजको यस साहित्यिक पृष्ठभुमिमा सानो हिस्सा बोकेर आफैबाट रचित “साथीलाई कविता” नामक कविताको बिमोचन कार्यक्रम गर्दै हुनुहुन्छ श्री बाल कुमार गुरुङ्ग (सल्लाहाकार- एनआरएनए कुवेत, वरिष्ट सल्लाहाकार एवं पुर्वाध्यक्ष- माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लव काठमाण्डौ, कुवेत) जुन संग्रहमा सामाजिक बिकृति, राज्य सरकारको गलत प्रकृयाको बिरोधाभास देखी लिएर अरब मुलुकमा नेपाली चेलीहरुको दर्द भरिको व्याथा समेत समेटिएको पाउनु हुनेछ ।

उपस्थिती जनाई दिनुहोस्, तपाईंको गरिमामय उपस्थिती एवं सुझाव सहितको सहभागिताले नेपाली भाषा र साहित्यको यस सृजनात्मक कार्यलाई अविस्मरणिय हौसला र प्रेणा मिल्नेछ ।

धन्यवाद ।

संपर्क : बाल कुमार गुरुङ्ग (फोन नं. ९९६७७९१०-मोबाइल, २४३४५२३३-टेबल)

कार्यक्रम हुने स्थान : ओमरा रेष्टुरेन्ट जिलिब अल-सुयोख (तन्दुरी रेष्टुरेन्टको अगाडी)

मिति र समय : २० नोभेम्वर २००९, शुक्रवारको दिन, दिनको ठिक १ बजे ।

4 Responses to कुवेतमा लामो समयको प्रतिक्षा पश्चात कविता बिमोचन हुँदै

  1. I m happy that in the Islamic State of Kuwait it is easy to get the article . poem . But i m sorry that i m unable to join or attend this functon but also i pary and best wishes r with u . Hope it will be media wide .

  2. Wao khusi lagyo tara off nahuda behaal bho……!!!!

  3. Ram Rana magar

    all the best Bal Kumar Gurung ji we will take the part

  4. Suresh Gurung

    Nepali sahitya premi haru ko lagi khusi ko khabar ho yo. all the best BAL KUMAR DAI. We will join you at given time.

    Suresh Kumar Gurung
    Sankhusaba 5 Nepal
    MESC Kuwait.

Leave a Reply

Fill in your details below or click an icon to log in:

Gravatar
WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Connecting to %s