देशलाई फाइदा हुनेतर्फ मेरो प्रयास रहनेछ; मधुवन पौडेल

कुवेतका लागि राजदूत पदमा नियुक्त हुनु भई कुवेतवासी नेपालीहरुको लागि खासगरी अहिलेको अवस्थामा एक मात्र आशा र भरोसाको केन्द्र बिन्दु नै बन्नु भएका हाम्रा महामहीम राजदूत श्री मधुवन पौडेलको हालै मात्र श्रम साप्ताहिकले लिएको अन्तर्वाता हामीलाई प्राप्त भएको छ । श्री पौडेलले कुवेतवासी समस्त नेपालीहरुलाई समेटेर आफ्नो दायित्व निर्वाह गर्ने, नेपालीहरुमा एकता कायम गराउने र आर्थिक स्थिती बलियो बनाउन नेपाली श्रमिकहरुलाई प्रेरित गराउने आफ्नो कार्यनिर्देशिकाको प्राथमिकता भित्र रहेको बताउनु भएको छ ।

श्री पौडेलको अन्तर्वाता हामीले तल राखेका छौं । कृपया तलको इमेज फाइलमा पुन. एकपटक क्लिक गरी पढ्न नभुल्नु होला ।

madhuwan paudel

5 Responses to देशलाई फाइदा हुनेतर्फ मेरो प्रयास रहनेछ; मधुवन पौडेल

  1. sathiharu padna ta sakidai na photo matra herna sakinchha k ho yasto?

  2. धन्यवाद जय सर।
    खुसीको यस समाचारको लागि।

  3. आशा गरौ भने बमोजिग सबै कार्ये बिस्तृत रुपमा अगाडी बढ्ने छ ल

    मनोज काफ्ले मनसुन
    कुवैत

  4. Hari Krishna Neupane

    Good news for all of us who stay in kuwait and we hope that nepali embasy in kuwait will satrt soon…
    Thanks Jaya sir for the news..

    Hari Neupane from Iraq

  5. Dear Samit,

    Pls click on article, once it’s will refer to new page, just click at right bottom 4 way arrow mark (it takes just 1/2 second to be apperead)….once you click on it, you will be able view it in zoom size.

    Thanks

Leave a Reply

Fill in your details below or click an icon to log in:

Gravatar
WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Connecting to %s