बेद खरेल (अमेरिका)
संयुक्त राष्ट्र संघका लागि नेपालका स्थायी प्रतिनिधि महामहिम मधुरमण आचार्य आफ्नो कार्यकाल सफलतापुर्वक सम्पन्न गरी स्वदेश र्फकन लाग्नु भएको छ । यस अवसरमा न्यूयोर्कस्थित सम्पूर्ण नेपाली समुदायको तर्फाबाट महामहिम राजदूत तथा उहाँकी धर्मपत्नी डाक्टर गीता आचार्यको सम्मानमा निम्न मिति, समय र स्थानमा बिदाई कार्यक्रम आयोजना गर्न लागिएको छ ।
न्यूयोर्कस्थित सबै संघ, संस्थाका प्रतिनिधि एवं शुभेच्छुक नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई कार्यक्रममा उपस्थितिका लागि हार्दिक आमन्त्रण गर्दछौं ।
मितिः November.15th Sunday, 2009
समय: 2.00pm to 4.00pm
स्थानः Himalayan Yak Restaurent
72-20, Roosevelt Avenue
Jacksonheight, NY 11372
आयोजकका तर्फाबाट,
सम्पर्क :
Anand Bist 9174427405
Bed Kharel 7185814401
Bansha Lal Tamang 9173456024
Tek Gurung 9172918901
Shree Parajuli 3474494753
Dr. Binod Shah 9143302818
Bishwa Shah 9177747198













































