नमस्ते युरोप तेस्रो वर्षमा

महेश थापा (नमस्ते युरोप)

1.gifप्रवासमा रहेर नेपाली मिडियालाई सहयोग गर्न प्रवासी नेपालीद्धारा संचालित नमस्ते युरोप नोभेम्वर ११ देखि तेस्रो वर्षमा प्रवेश गरेको छ । युरोपवाट संचालित नमस्ते युरोपले नेपाली भाषा कला संस्कृती तथा रितीरिवाजको प्रचारप्रसारको साथै प्रवासमा रहेका नेपालीका समस्या समाधानमा नमस्ते युरोपले आफुलाई सकृय तुल्याउदै आइरहेको छ । यो मिडियाले एन आर गतिविधीलाई विशेष स्थान दिदै आइ रहेको छ ।

यसै विच नमस्ते युरोपका तर्फाट प्रधान सम्पादक महेश थापाले एक वक्तव्य जारी गरी नमस्ते युरोपलाई विभिन्न प्रकारवाट सहयोग तथा सुभेक्षा प्रकट गर्नु हुने सवैलाई धन्यवाद दिनु भएको छ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

Gravatar
WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Connecting to %s