होमनाथ गिरी, कुवेत
कुवेतको सार्क फूटवल मैदानमा २३ अक्टुवर २००९, शुक्रवारको दिन भएको फोर्थ कुवेत-अफ्रिकन इन्टरनेशनल फूटवल टुर्नामेण्टको पहिलो चरणको समुह “B” को खेलमा नाइजेरियाको बिरुद्द येमन र बंगलादेशको बिरुद्द साइरालेनले खेलेका छन । जसमा नाइजेरियाले २ गोल, येमनले १ गोल गरेका छन भनें बंगलादेश र साइरालेनले १-१ गोल गरी खेल बराबरीमा टुङगाएका छन ।
कुवेत-अफ्रिकन फिलोशिपको आयोजनामा संचालित यस टुर्नामेण्टमा कुवेतस्थित १२ विदेशी राष्ट्रहरु सहभागी रहेका छन् भनें अहिले बिचमा आएर गत वर्षको टुर्नामेण्ट बिजयीको उपाधी नै हाँसिल गर्न सफल कोङगोको टिमले यसपाली विविध कारणवश टुर्नामेण्टमा सहभागीता जनाउँन नसक्ने भन्दै आफ्नो नाम निकालेको र कोङगोको ठाउँमा बेनिनको टिमलाई राखिएको आयोजक समितिले बताएको छ ।
हिजो (२३ अक्टुवर) को उक्त खेलहरुमा नेपाली टिमका “टिम कोच” जगत मगरलाई नाइजेरिया- येमनको खेलमा लाइन्स मेन र बंगलादेश- साइरालेनको खेलमा अंपायर राखिएको थियो भनें नेपालको तर्फबाट नेपाली टिमका टिम मेनेजर(सहायक) अमर गुरुङ्ग र नेपाली टिमको प्रतिनिधित्व गरेका माउण्ट एभरेष्ट क्लवका पदाधिकारीहरु लगायत अन्य दर्शकहरुको पनि उपस्थिति रहेको थियो ।
यस टुर्नामेण्टको समुह ”C” को खेल आगामी ३० अक्टुवर २००९, शुक्रवारको दिन सोही सार्क फूटवल मैदानमै इथोपियाको बिरुद्द इण्डिया १४.३० बजे र थाइल्याण्डको बिरुद्द इजिप्टले १६.०० बजे खेल्ने छन् ।














































सर्ब प्रथम त हाम्रा कुवेत नेपाल डट कम का साथीहरुलाई धेरै धेरै धन्यवाद तपाईं हरुको लेखाइ र समय समयको न्युज पढन पाउदा हामी सबै खुशी छोउ। यस्तै प्रकार ले तपाईंहरु अगाडि पढदै जानोस तपाईं हरु पक्का पनि एक्दिन तपाईं हरुको एम मा पुग्नु हुनेछ भन्ने मलाई विश्वाश छ। र हाम्रा नेपाली खेलाडी हरुलाई पनि धेरै धेरै धन्यवाद यस्पाली को सुर्वात वहाँ हरुले राम्रो प्रदसन गरेर सबैको मन जितन सफल हुनुभएको छ । यसै गरी आउँदा दिन्हरुमा पनि हाम्रो नेपाली टिम् ले राम्रो खेल प्रदसन गर्ने छ । भन्ने हामी आम नेपाली हरुले विश्वाश राखेको छोउ। र नेपाली टिम मेनेजर (सहायक)अमर गुरुङ ज्यु लाई पनि धेरै धेरै धन्यवाद वहाँको खटाइ र मेहेनत ले गरदा आज हामीले यो राम्रो समाचार पढन पाएको
धर्म राज गिरी
भाईस प्रेसिडेन्ट यम ईं यस् सि कुवेत
हाल नेपाल
la hom giri g reporting ta danger jado rarecha ni aba patrakar nai hunu paryo kuwaitnepal dot com ma. u must try and we hope nepali team will win this tournament
kuwaitnepal.com ka chief editor g why dont you keep to hom giri with your group. he is very nice reporter. all the best hom g
—————————————
Dear Karan Jii,
We appreciate ur valuable comment & suggestions. Hom Giri is really putting the helping hands to us more then our expectation was, and he is supporting to Nepali players too.
Thank you, lets wait & see.
kuwaitnepal.com
Hey Brother thanks for your suport but we can work even with out any post or position. Those people wo will work for Nepali I will Be there to suport them.
Thanks
Thanks for updating news