पुर्ण बिक पहाडी (साउदी अरेबिया)
लामो समय देखी साउदी अरबमा श्रम सहचारी राख्ने हल्ला हुँदै आएपनि अब पुरा भएको छ । साउदी अरब नेपाली दूताबासले साउदी अरबमा कार्यरत नेपाली कामदारहरुको डाटा राख्ने भएको छ । साउदी अरबको कुनै पनी ठाउँबाट फोन र इमेलबाट यो काम गर्न सकिने छ । जानकारी गराउँदा आफ्नो नाम, कम्पनीको नाम ठेगना, आफ्नो मोवाईल नं. जानकारी दिनु पर्नेछ ।
नेपालबाट मात्र नभई भारत हुँदै आएका धेरै नेपाली भएको कारण साउदी अरबमा नेपालीहरु ४,००००० भएको कुरा आएपनी कती छन भन्ने ठोस संख्या नेपाल सरकारलाई पनी थाहा नभएको केहि दिन पहिला साउदी अरब आई पुग्नु भएका श्रम सहचारी विनोद खनालले युवाबहस डट कमसंग बताउनु भयो ।
उहाँले साउदी अरब लगाएत अन्य देशमा रहेका नपाली मिडियालाई यस कामको लागी सहयोग गर्नु हुनेछ पनि भन्नु भयो ।
Contact Number of the Embassy
Phone No. 00966-1-4611108
Fax No. 00966-1-4640690
E-mail: info@neksa.org














































NRNA Kuwait also should start to collect Data n keep data of kuwait’s nepalese