नयाँ दिल्ली (एजेन्सी)- भारतीय अन्तरिक्ष यान चन्द्रयानले चन्द्रमामा पानी रहेको तथ्य पत्ता लगाएको छ । चन्द्रयानले लगेको अमेरिकी उपकरणले चन्द्रमाको सतहमा पानी भएको प्रमाण भेटेको हो । यो पानी तरल अवस्थामा नभएर धुलो र चट्टानमा टुक्रामा रहेको छ त्यसको परिणाम निकै कम भएको बताइएको छ । चन्द्रमाको सतह मरुभूमी भन्दा पनि बढी सुख्या छ तर बैज्ञानिकहरुले चन्द्रमा सतहबाट प्राप्त भएको माटोमा भेटिएको आर्द्रताको अंश भेटिएकाले चन्द्रमाको सतहमा ठूलो परिणामा तरल पदार्थ रहेको संभावना व्यक्त व्यक्त गरिएको हो ।
सौर्य मण्डलबाट हाइड्रोजनको अणु र चन्द्रमाको सहतमा रहेको माटोको मिश्रणबाट त्यहा आन्द्रता उत्पन्न हुनसक्ने बताइएको छ।यसअघि चन्द्रमाको सूर्यको किरण पुग्न नसक्ने स्थानमा बर्फ पाइएको थियो । चन्द्रयानको माध्यमबाट चन्द्रमामा पानीको अंश प्राप्त हुनुलाई भारतीय अन्तरिक्ष अभियानको ठूलो सफलताको रुपमा हेरिएको छ । चन्द्रयानलाई सन् २००८ अक्टोबरमा श्रीहरिकोटबाट प्रक्षेपण गरिएको थियो । चन्द्रयानमा ११ वटा बैज्ञानिक उपकरण रहेको थियो । अमेरिकाको दुई, यूरोपेली अन्तरिक्ष एजेन्सीको तीन र बुल्गेरियाको एक गरि ६ वटा विदेशी एजेन्सी उपहरण रहेका थिए भने भारतीय अन्तरिक्ष अभियानले आफैले उत्पादन गरेको पाँच वटा रहेको उपकरण पठाएको थियो ।
अन्तरिक्षमा पुग्न सफल भएको चन्द्रयान एकले त्यहाँबाट तस्वीर पठाएको थियो । तर अगस्त २००९ मा चन्द्रयानको नियन्त्रण कक्षसँग सम्पर्क बिच्छेद भएको थियो । त्योसँगै यो मिसन समाप्त भएको घोषणा गरिएको थियो । चन्द्रयानले चन्द्रमाको कक्षमा ३ सय १२ दिन बिताएर ठूलो परिणाममा तथ्याकं पठाएको थियो। करिब ४ अर्बको लागतमा चन्द्रयान एकलाई अन्तरिक्षमा पठाइएको थियो । तर बैज्ञानिकहरुले चन्द्रयानलाई जुन उद्देश्यका लागि पठाइएको थियो त्यसले त्यो ९५ प्रतिशत पुरा गरेको बताएका थिए ।




उपयोगी लिंकहरु
कुवेतबारे जानकारी
फारामहरु
रुपान्तर
आफ्नो मत दिनुहोस्
-
पाठक तथ्यांक
- 1,272,063 यात्रीहरु
पुराना पेजहरु
सम्झिरहनुहोस्
एकपटक मात्र पाईन्छ: आमा, बाबु र जीबन ! सानो नसम्झनुहोस्: कर्जा, शत्रु र रोग ! नजिस्क्याउनु: परस्त्री, असहाय र अपाङ्गलाई ! नभुल्नु: ऋण, राष्ट्र र कर्तव्य ! सम्मान गर्नु: पिता, माता र गुरु ! फर्कदैन: प्राण, गोली र बोली !!TOP Rated Post
BBC News Headlines- Singer Whitney Houston dies at 48Singer and actress Whitney Houston, one of the most celebrated acts of all time, is found dead in Los Angeles at the age of 48.
- Syria observer mission head quitsThe head of the suspended Arab League observer mission to Syria resigns, as the leader of al-Qaeda backs the Syrian opposition.
- Greek MPs debate austerity billMPs in the Greek parliament debate whether to pass an unpopular austerity bill demanded in return for a 130bn euro bailout.
- Malaysia deports tweet row SaudiMalaysian authorities deport a Saudi journalist who left his country after being accused of insulting the Prophet Muhammad in a tweet.
- Romney victory in Maine caucusesFrontrunner Mitt Romney sees off a strong challenge from outsider Ron Paul to win the Republican primary caucuses in Maine, say party officials.
- Turkey 'bombs PKK Iraq hideouts'Turkish jets have bombed suspected hideouts of the Kurdish rebel group PKK in northern Iraq, Turkey's military says.
- Turkmenistan in presidential votePolls open in presidential elections in Turkmenistan, with incumbent President Kurbanguly Berdymukhamedov expected to win another term.
- Colombia seizes rebel explosivesA tip-off by demobilised rebels leads Colombian security forces to a large cache of explosives and weapons hidden in a jungle camp.
- Israel nationwide strike is overIsrael's main trade union federation has ended a five-day strike which closed government offices and key transport hubs.
- One killed in air strikes on GazaOne man is killed and four others wounded in Israeli air strikes against what it says were "terrorist" sites in the Gaza Strip.
- Singer Whitney Houston dies at 48










































Yo india ko thulo saphalata ho tara hamro Nepal ke awastha… hey bhagwan save nepal