फूटवल सम्वन्धी सूचना !!

मिति : १३ अगष्ट २००९

कुवेत नगरिमा पेशारत समस्त ‘खेलप्रेमी’ आदरणीय दाजुभाई- दिदिबहिनीहरु;

उपरोक्त सम्वन्धमा यहि आगामी १५ अक्टोवर २००९ देखी, कुवेत अफ्रिकन इन्टरनेशनल फिलोशिपको आयोजनामा, 4th Kuwait African International Fellowship Football Tournament; कुवेतस्थित १४ विदेशी राष्ट्रहरुको बिच संचालन हुन गईरहेको र नेपाली टिमको प्रतिनिधित्व सदा झैं माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लवले गर्ने भएकोले तपाईंहरु कोहि पनि फूटवल खेलमा निपूर्ण हुनुहुन्छ भनें, सम्पूर्ण ईच्छुक खेलाडीहरुलाई तलका फोन नम्वरहरुमा यथाशिघ्र संपर्क गर्नु हुन यस क्लव हार्दिक अनुरोध गर्दछ । साथै खेलाडीहरु छनौटको लागि आगामी २१ अगष्ट २००९, शुक्रवारको बिहान ७ बजे कुवेतको आमग्रा ग्राउण्डमा भेला भई आफ्नो खेल प्रदर्शन गरिदिनु हुन पनि अनुरोध गरिन्छ । यद्दपि, कुनै पनि खेलाडीहरुले संपर्क नगरेको खण्डमा गत बर्ष खेलिएको गेमको आधारमा खेलाडीहरुको छनौट गरिनेछ ।

संपर्क:
मान बहादुर मगर – ६६३८३८७६, ५५१३६१२१
जगत बहादुर मगर – ९९२८८३२०
धर्म राज गिरी – ६६०६८९२५

धन्यवाद ।

माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लव काठमाण्डौ – कुवेत  

Leave a Reply

Fill in your details below or click an icon to log in:

Gravatar
WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Connecting to %s