कुवेतनेपाल डट कम सम्बन्धी सूचना !!

मिति : ३१ जुलाई २००९

आदरणीय पाठक वर्गहरु,

माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लव काठमाण्डौ- कुवेतको आधिपत्यमा संचालित वेब मिडिया कुवेतनेपाल डट कमका सम्पादक श्री राजन रिमाल ज्यू र रिपोर्टर/ डिजाईनर श्री सुजन के.सी ज्यू द्वयले संयोगवश यस क्लवको मिडियामा आफ्नो कार्यशैलीलाई निरन्तरता दिन नसक्ने जनाएकोले क्लव मिडिया टिमको सिफारिश तथा क्लव नेत्रित्व तहको निर्णय बमोजिम तत्काल लागू हुने गरी वहाँहरुलाई उक्त पदबाट पदमुक्त गरिएको र आजदेखी कुवेतनेपाल डट कम सँग वहाँहरुको कुनै किसिमको सरोकार नरहेको जानकारी गराईन्छ ।

मिडिया क्षेत्र र यसमा दिनुपर्ने योगदान हदैसम्म संवेदनशिल बिषय भएको र उक्त पद तत्काल पूर्ती गराइ जिम्मेवारी सुम्पनु पर्ने अवस्था आएकोले कुवेतनेपाल डट कमका प्रधान सम्पादक श्री जय आले ज्यूको मन्जुरिमा, कार्यकारिणी समितिका सदस्य श्री बिक्रम थापा ज्यूलाई सम्पादक/ रिपोर्टर/ डिजाईनर र क्लव बिकास अनुसन्धान प्रमुख श्री चन्द्र तामाङ्ग ज्यूलाई रिपोर्टर पदमा नियूक्ती गरी आजको मिति ३१ जुलाई २००९ देखी अत्यान्तै स्वच्छ एवं निष्पक्ष ढंगबाट सक्दो योगदान कुवेतनेपाल डट कमलाई पुर्‍याउनु हुन क्लव नेत्रित्व तहले आदेश दिएको छ ।

धन्यवाद ।

माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लव काठमाण्डौ- कुवेत

3 Responses to कुवेतनेपाल डट कम सम्बन्धी सूचना !!

  1. Kiran Paudyal

    Bikram Thapa Jyu ra Chandra Tamang Jyu lai hardik badhai!

    Tapaiharuko safal karyakaalko lagi shubhakamana byakta gardachhu.

  2. nabaraj panthi

    कुबेत नेपालडट्कम् को गरिम य पद र जिम्मेवा रि पाउनु भयकोमा बिक्रम थापा र चन्द्र तामा ङलाई सब्र प्रथम बधाई दिदै उहा हरुको कायकालमा कुबेत नेपाल डट्कम् क पाठकहरुको मन छुने लेख र सत्य समाचार पढ्ने मौका मिल्नेछ र उहाहरुको शाही कदम मा कुबेतमा बस्ने सम्पूर्ण नेपालीहरु र हिमाल यन स्पोतिङ क्लब क सम्पूर्ण सदस्यको साथ् मिलोस भन्दै कुबेत नेपालडट्कम्को सफलताको कामना गर्दछु नबराज पन्थी बिबश यजिलिती लजिस्तिक्स कुबेत

  3. nepalkuwait

    Bikram thapa ji ra chandra bor laai badhai tatha saphalta ko hardik subha kamana
    sujan k c

Leave a Reply

Fill in your details below or click an icon to log in:

Gravatar
WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Connecting to %s