नेपाल राष्ट्र बैंकको बिहीबार बिहान बसेको सञ्चालक समितिको बैठकले चालू आर्थिक वर्षका लागि मौद्रिक नीति पारित गरेको छ । केन्द्रीय बैंकले शुक्रबार मध्यान्ह मौद्रिक नीति सार्वजनिक गर्ने राष्ट्र बैंकका एक अधिकारीले जानकारी दिए । मन्त्रिपरिषद्को बिहीबार साँझ बसिरहेको बैठकले सर्वोच्चबाट मुद्दा जितेर आएका विजननाथ भट्टराईलाई पुनर्वहाली गर्ने अन्तिम तयारी गरेपछि उनैले मौद्रिक नीति सार्वजनिक गर्ने केन्द्रिय बैकका अधिकारीहरु बताउँछन । गएको आर्थिक वर्षमा उच्चदरको मुद्रास्फीति कायम रहेपछि यो वर्ष मौद्रिक नीतिमा अनिवार्य नगद मौज्दाद (सीआरआर) मा केही दरमा कटौती गर्न लागिएको छ भने बैंक दरमा सामान्य समायोजन गरिएको राष्ट्र बैंक स्रोतले जानकारी दियो ।
नेपाल राष्ट्र बैंक ऐन २०५८ आएपछि विगत केही वर्षदेखि राष्ट्र बैंकले सरकारले बजेट प्रस्तुत गरेलगत्तै मौद्रिक नीति सार्वजनिक गर्ने गरेको छ । अर्थतन्त्रमा मुद्राको स्तर कति कायम राख्ने र त्यस्तो मुद्रा के प्रयोजनमा उपयोग गर्ने भन्ने नीतिनै मौद्रिक नीति हो । कुनै पनि देशको केन्द्रीय बैंकले यस्तो नीति सार्वजनिक गर्ने गर्छ । राष्ट्र बैंकले लिने लचिलो वा कडा मौद्रिक नीतिले बजारमा मूल्यस्थितिमा प्रभाव पार्छ । मूल्यवृद्धिलाई प्रमुख चुनौतीको रुपमा लिँदै केही कडा खाल रुझान भएको मौद्रिक नीति ल्याउन लागिएको स्रोतको भनाइ छ ।




उपयोगी लिंकहरु
कुवेतबारे जानकारी
फारामहरु
रुपान्तर
आफ्नो मत दिनुहोस्
-
पाठक तथ्यांक
- 1,273,164 यात्रीहरु
पुराना पेजहरु
सम्झिरहनुहोस्
एकपटक मात्र पाईन्छ: आमा, बाबु र जीबन ! सानो नसम्झनुहोस्: कर्जा, शत्रु र रोग ! नजिस्क्याउनु: परस्त्री, असहाय र अपाङ्गलाई ! नभुल्नु: ऋण, राष्ट्र र कर्तव्य ! सम्मान गर्नु: पिता, माता र गुरु ! फर्कदैन: प्राण, गोली र बोली !!TOP Rated Post
BBC News Headlines- Greek MPs pass austerity packageGreek MPs pass an unpopular austerity bill crucial for a 130bn euro ($170bn; £110bn) bailout, as protesters clash with police in Athens.
- Pakistan PM charged with contemptPakistan's Prime Minister Yousuf Raza Gilani is charged with contempt in an appearance before the country's Supreme Court.
- Houston mourned at Grammys AwardsThe music world pays tribute to singer Whitney Houston, who has died aged 48, as the Grammy Awards take place in Los Angeles.
- Syria rejects new Arab peace planSyria "categorically" rejects an Arab League resolution seen by the BBC calling for a joint Arab-UN peacekeeping mission to the country.
- Bali bombing suspect put on trialUmar Patek, one of the alleged masterminds of the 2002 Bali bombing that killed 202 people, goes on trial in the Indonesian capital, Jakarta.
- Japan economy worse than forecastJapan's economy shrinks more than expected between October and December as a rising yen and floods in Thailand hurt businesses.
- Venezuela picks Chavez challengerVenezuela's opposition chooses Henrique Capriles to run against President Hugo Chavez in October's election, after holding its first ever primary.
- Peru Shining Path leader capturedThe leader of the remnants of Peru's Shining Path rebel movement - Comrade Artemio - is captured alive, officials say.
- The Artist dominates 65th BaftasSilent movie The Artist dominates the 65th Baftas, taking seven prizes including best film, best director and best actor, for its star Jean Dujardin.
- Zambia beat Ivorians on penaltiesZambia win their first Africa Cup of Nations title by beating tournament favourites Ivory Coast in a dramatic penalty shoot-out.
- Greek MPs pass austerity package









































