नयाँ नेपाल क्लव कुवेतका अध्यक्षद्वारा, माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लवका नव-निर्वाचित कार्यसमितिलाई बधाई ज्ञापन

२० जून २००९, नयाँ नेपाल क्लव कुवेतका अध्यक्ष श्री दिल बहादुर पुनले माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लवका नव-निर्वाचित कार्यसमितिलाई बधाई दिनु भएको छ । कुवेतमा हालसम्म नेपाल सरकारले कुनैपनि सरकारी निकायहरुको स्थापना गर्न नसकेको हुनाले हामी कुवेतवासी नेपालीहरुले यही माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लव काठमाण्डौ कुवेतको साथमा एकजुट भएर अगाडी बढन सम्पूर्ण कुवेतवासी नेपाली दाजूभाई, दीदीबहिनीहरुलाई आग्रह गर्नु भएको छ । 

माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लवले खेलकूदको मात्र चाहना नराखि कुवेतमा दिनहुँ तिव्र गतिमा फैलिंदै गएको कुवेतवासी नेपालीहरुका समस्यालाई पनि भूमिका खेल्न सक्ने भावना लिएर क्लवका नव-निर्वाचित कार्यसमिति अगाडी जानेछन भन्ने अर्थमा आफु आशावादी रहेको बताउनु भएको छ । क्लवका नयाँ कार्यसमितिले कुवेतमा एक नयाँ  इतिहाँसको निर्माण गरी कुनै जातजाती, धर्मं लिंग र वर्गको भावना नराखि आफ्नो भूमिका निर्वाह गर्दै जानेछ भन्ने अध्यक्ष पुन को भनाई छ । 

बिष्णु घर्ती मगर (सचिव)
नयाँ नेपाल क्लव – कुवेत

Leave a Reply

Fill in your details below or click an icon to log in:

Gravatar
WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Connecting to %s