सम्पूर्ण प्रवासी नेपाली दाजुभाई तथा दिदीबहिनीहरु मा सहयोगको अपिल

झापा जिल्ला बाहुन्डागी घर भएका बर्ष ३५ का ज्ञानेश्वर शर्मा लामो समय देखी आफ्नो परिवार सँग कुवेतमा बस्दै यहाँ स्थित सुल्तान सेन्टर साल्मिया रेस्टुरेन्टमा काम गर्नु हुन्थ्यो तर काल कसैले देख्दैन कामकै सिल्सिलामा सडक पार गर्ने क्रममा यही मिती २०६६ जेठ १ गते अकस्मात कार को ठकरबाट उहाको घटना स्थल मानै देहान्त भएको छ ।

Tara sharma apil_Page_1

(फोटोमा- मृतक ज्ञानेश्वर शर्माको साथमा पीडित श्रीमती तारा शर्मा र नावालक बच्चा)

उहाको 6 महिनाको बच्चा र श्रीमती पनि कुवेतमा रहेको हुँदा परिवार र मृतकको पार्थिव शरीर नेपाल पठाउनका लागि कम्पनीबाट कुनै सहयोग नहुने देखीएकोले सम्पूर्ण प्रवासी नेपाली दाजुभाई तथा दिदीबहिनीहरु बाट सहयोगको अपेक्षा गर्दै उहाको श्रीमतीले आफ्नो संपर्क नम्बर र बैंक खाता उपलब्ध गराउनु भएको हुँदा सहयोग गर्न ईच्छुक वर्गहरुले श्रीमती तारा शर्मा मोवाइल नं. ९६५- ९७१९८३०३ कुवेत, ९७७-१४४३००४९ काठमाडौं, बैंक खाता हिमालयन बैंक ठमेल काठमाडौं नं. ०१९०२२५१४७००११ मा अर्थात राजन रिमाल ६६७२४३४२ (कुवैत ) लाई संपर्क गरी सहयोग गर्न सक्नु हुनेछ ।

Email-sharmatara77@yahoo.com

Leave a Reply

Fill in your details below or click an icon to log in:

Gravatar
WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Connecting to %s