जय आले, कुवेत
jbale2005@yahoo.com
माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लव काठमाण्डौ, कुवेतको वार्षिक साधारण सभा तथा निर्वाचन कार्यक्रम ०५ जुन २००९, शुक्रवारको दिन कुवेतको सोल्टी नेपाली रेष्टुरेन्ट सार्कमा, क्लवका अध्यक्ष श्री बाल कुमार गुरुङ्को अध्यक्षतामा सम्पन्न भएको छ । निर्वाचन समिति एवं साधारण सभाले क्लवको नयाँ कार्यकारीणी समिति ०१ जुलाई २००९ देखी ३० जुन २०११ सम्म लागु हुनेगरी निम्न पदाधिकारीहरुलाई निर्वाचित गरेको छ ।
वरिष्ट सल्लाहाकारहरु :-
१. श्री राजेद्र तामाङ्ग (काठमाण्डौ)
२. श्री मित्र सिंजालि (काठमाण्डौ)
३. श्री बाल कुमार गुरुङ्ग (धरान)
पदाधिकारीहरु :-
१. अध्यक्ष – किरण पौड्याल (काठमाण्डौ)
२. उपाध्यक्ष - धर्मराज गिरी (झापा)
३. सचिव – ईन्द्र प्रसाद भुसाल (पर्वत)
४. सह-सचिव – राजन रिमाल (तनहुँ)
५. कोषाध्यक्ष – जय आले (पर्वत)
६. सह-कोषाध्यक्ष – शिवराम पौडेल (तनहुँ)
७. सदस्य/संगठन विस्तार विशेषज्ञ – जगत मगर (मोरङ्ग)
८. सदस्य/बिकास अनुसन्धान विशेषज्ञ – चन्द्र तामाङ् (खोटाङ्ग)
९. सदस्य/खेलकुद विशेषज्ञ – मान बहादुर मगर (बाग्लुङ्ग)
१०. सदस्य/क्लव प्रवक्ता – सुजन के. सि. (बुटवल)
११. सदस्य – राम बहादुर बस्नेत (मोरङ्ग)
१२. सदस्य – डम्बर जंग मल्ल (लम्जुङ्ग)
१३. सदस्य – जित बहादुर खड्का (खोटाङ्ग)
१४. सदस्य – बम बहादुर बिष्ट (काठमाण्डौ)
१५. सदस्य – सुरेश कुमार गुरुङ्ग (संखुवासभा)
१६. सदस्य – अमर गुरुङ्ग (पोखरा)
१७. सदस्य – बिक्रम थापा (काठमाण्डौ)
१८. सदस्य – ईन्द्र पोख्रेल (चितवन)
१९. सदस्य – आनन्द श्रेष्ठ (काठमाण्डौ)
क्लवको साधारण सभामा नयाँ नेपाल क्लवका अध्यक्ष श्री दिल पुन लगायत कुवेतस्थित बिभिन्न नेपाली संघ-संस्थाका प्रतिनिधिहरुको समेत उपस्थिती रहेको थियो । साथै क्लवले कुवेतस्थित नेपाली महिलाहरुको समेत क्लवमा सहभागिता गराउन विषेश पहल गरेको छ । यस साधारण-सभाबाट निर्वाचित पदाधिकारीहरुले आगामी १९ जुन २००९, शुक्रवारको दिन सपथ ग्रहण गर्ने, नियुक्ती पत्र लिने र ०१ जुलाई २००९ देखी माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लव काठमाण्डौ, कुवेतको सम्पूर्ण कार्यभार सम्हाल्ने छ ।














































Congratulation to entire members of MESC’s team, and it’s with my immense pleasure to be attached with similar organization too.
Still same voice: and should be same to each members too “One Team, One Aim” (The leader may change but mission should be the same)
सबै पधाधिकरीहरु लाई बधाई अनी कार्य कुशलता र प्रगतिको कामना शाहीत सबै कुवेत बासी नेपालीहरुको हितमा काम गर्नु हुन अनुरोध अनी “फुटेर होइन जुटेर काम गर्दा मात्रा सफलता पाईन्छ” भन्दै सबै क्लबप्रती आस्था राख्ने नेपालीहरुको तर्फ बाट फेरी पनि बधाई र कामना @@
हरी न्यौपाने
बलाद इराक
harineupane_3@yahoo.com
Dear All Club Member team
Thx lot appreciate to fair select to all nominate candidates.
I am beg appeal with all team must be cooperation each other keep on touch always any communication.
I wish will be smoothly running our team memeber in kuwait.
Amar bdr gurung
बधाई तथा शुभकामना
सम्पूर्ण नव निवर्चित पदादिकारी हरु मा हार्दिक बधाई!! तथा यहाँ हरु कार्य काल को सफलता को शुभकामना !!यहाँ हरुको कार्यकाल मा यहाँ हरुले आफ्नो ठाउँ बाट सक्ने हदसम्म सबै नेपाली श्रमिकहरु लाई हामी नेपाली हौ भन्ने भावना बाट प्रेरित गरेर अपसी सहयोग र सद्वभाव् कायम गरी श्रमिकहरुको हकहितको लागि ब्यक्तिगत, जातिय, क्षेत्रिय, स्वार्थ र दलगत स्वार्थ बाट माथि उठेर काम गर्नुहुने छ भन्ने आशा छ र हामी सदैब साथ छौ । साथ दीने छौ यहाँ हरुले जिम्बेवार अभिभबक को जिम्बेवारी बहन गर्नुहुनेछ ।