मिती : ०२ जुन, २००९
आदरणिय माउण्ट एभरेष्ट स्पोर्टिङ् क्लव काठमाण्डौ, कुवेतका कार्यकारीणी समिति लगायत सम्पूर्ण (साधारण) सदस्य मित्रहरु !
आगामी ०५ जुन २००९, शुक्रवार दिनको ३.३० बजे नेपाली सोल्टी होटेल, सार्क कुवेतको प्रांगणमा क्लवको वार्षिक सम्मेलन हुन गई रहेको हुँदा सम्पूर्ण सदस्यहरुलाई सदस्यता लिएको रसिदको अर्धकट्टि वा क्लवको परिचय पत्र साथमा लिएर अनिवार्य रुपमा उपस्थित जनाई दिनु हुनको लागि अनुरोध गर्दै यो अधिकारिक सुचना प्रकाशित गरिएको छ ।
यही अवसरमा हाम्रो क्लवको नयाँ कार्यसमिती (०१ जुलाई २००९ देखी ३० जुन २०११ सम्म) को लागि चुनाव समेत ३.४५ बजे देखी ४.१५ बजेसम्म हुने भएको हुँदा उपस्थित भई आफ्नो अमुल्य मत प्रदान गर्नु हुन हार्दिक अनुरोध गर्दछौं । उपस्थित सदस्य संख्याको बहुमतको आधारमा उम्मेद्वार लाई बिजयी घोषणा गरिने छ । निर्वाचनको नतिजा सोही दिन (०५ जुन २००९) को ४.३० बजे प्रकाशित गरिने छ । साथै उक्त समय पश्चात, उपस्थित वा अनुपास्थित कुनै पनि सदस्य साथीहरुको असन्तुष्टी प्रकट, सुझाव वा सरसल्लाहको सुनुवाई गर्न यस निर्वाचन समिती असमर्थ रहने ब्यहोरा समेत यसै सूचना मार्फत जानकारी गराउन चाहन्छौं ।
धन्यवाद ।
निर्वाचन समिती,
माउण्ट एभरेष्ट स्पोर्टिङ् क्लव काठमाण्डौ, कुवेत














































Dear all nice to heard that you all team work toghter and going to make election and ther is no dought everyone member will good for all nepales worker in kuwait..and plz try to do good for all and i am wishing you all all the best and best of luck..
Hari neupane Iraq balad
Gentlemen, NO hesitation MESC’s turned into most admired in-between Nepalese crowd with its sport’s activity as well as extended support at social welfare here in Kuwait, hope to have repetitive changes and time being expansion.
Always Note: It really doesn’t’ matter with head of organization, if it is considered as mutual decision and pin point objective to achieve (The leader may change BUT mission should be same, till target has been achieved)
All the best to the entire candidates. Hope to see you on Friday.