माउन्ट एभरेष्ट स्पोर्टिङ् क्लव काठमाण्डौ, कुवेतका अध्यक्ष श्री बाल कुमार गुरूङ् ज्युको ममतामय माताको गत २६ अप्रिल २००९ को दिन नेपालमा असामयिक निधन भएको हुँदा वहाँको चिर आत्माको शान्तिको लागि हामी सम्पूर्ण क्लव परिवार अत्यान्तै मर्माहत बन्दै हार्दिक समवेदनां ब्यक्त गर्दछौं । साथै शोक सन्तप्त परिवार प्रती धैर्यधारण् गर्न सक्ने शक्ती ईश्वरले प्रदान गरुन भन्दै प्रार्थना गर्दछौं ।
माउन्ट एभरेष्ट स्पोर्टिङ् क्लव काठमाण्डौ, कुवेत













































