एसिसी यू- १९ एलाईट कपको पहिलो चरणको तेस्रो खेलमा सिंगापुरको बिरुद्द नेपाल ३ विकेटले बिजयी- मेन अफ द म्याचको उपाधी फेरिपनी नेपालकै हातमा

 २५ अप्रिल २००९, कुवेतको  ताजा खबर

एसिसी यू- १९ एलाईट कपको पहिलो चरणको तेस्रो खेल आज २५ अप्रिल २००९, शनिवारको दिन कुवेतको हुबार ग्राउण्डमा समापन भएको छ । जसमा नेपालको सामु रहेको १७२ रनको लक्ष्यलाई ४४.२ ओभरमा पुरा गर्दै ३ विकेटले नेपाल- सिंगापुरको बिरुद्द बिजयी भएको छ, साथै आजको खेलमा पनि बेस्ट प्लेयर (मेन अफ द म्याच) को उपाधी फेरी नेपालकै हात लागेको छ । आज नेपालका अर्का कुशल खेलाडी श्री रोम श्रेष्ठले ३ विकेट लिएर १६ रन बनाइ मेन अफ द म्याचको उपाधी आफ्नो हात पार्नु भएको हो । सिंगापुरले फस्ट ईनिंग्समा पहिलो ब्याटिंग् गरेर ४९.५ ओभरमा १७१ रन बनाइ अल आउट भएको थियो ।

3rd-day-match

पहिलो चरणको आगामी खेल २७ अप्रिल २००९, सोमवार नेपाल- हङकङ् को बिरुद्द कुवेतको यूनिटि ग्राउन्डमा खेल्नेछ । नेपाल सेमिफाइनलमा प्रवेश गर्ने व्यापक सम्भावना छ ।

जय आले (कुवेत)

Leave a Reply

Fill in your details below or click an icon to log in:

Gravatar
WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Connecting to %s