Posted on 28/02/2009 by जय आले
२८ फेब्रुवरी २००९, कुवेत, एम. बि. बमजन मेमोरियल गोल्ड कप अन्तर नेपाली फुटबल टुर्नामेन्टको अन्तिम चरणको अर्थात फाइनल खेल २७ फेब्रुवरी २००९ शुक्रबारको दिन कुवेत सिटीको सार्क फुटबल मैदानमा समापन भएको छ । यो टुर्नामेन्टको संचालन माउन्ट एभरेष्ट स्पोर्टिङ् क्लब काठमान्डौ, कुवेतले गर्दै आएको थियो । अन्तिम चरणको खेलको शुरुवात अगाडि केही मन्तब्य कार्यक्रम [...]
Filed under: समाचार-१ | 1 Comment »
Posted on 28/02/2009 by जय आले
माउन्ट एभरेष्ट स्पोर्टिङ् क्लवको कार्यकारीणी समितिका सदस्य एवं मिडिया टिमका न्युज रिपोर्टर श्री शिव राम पौडेल ज्यु को स्याङ्जा सेतीदोभान निवासी स्रिजना सुवेदी सँग गत २० फेब्रुवरी २००९ को दिन शुभ-विवाह सम्पन्न भएको छ । हामी सम्पूर्ण माउन्ट एभरेष्ट क्लव परिवार वहाँहरुको शुभ-विवाह सु-सम्पन्न भएकोमा धेरै धेरै बधाई दिँदै सुखद तथा सफल दाम्पत्य जिबनको लागि [...]
Filed under: समाचार-१ | 2 Comments »
Posted on 25/02/2009 by जय आले
काठमाडौं, फागुन १३ – एमालेको आठौँ महाधिवेशनबाट झलनाथ खनाल अध्यक्ष निर्वाचित भएका छन् । प्रतिद्वन्द्वी केपी शर्मा ओलीलाई पराजित गरी खनाल पार्टीको मुख्य कार्यकारी पदमा चुनिएका हुन् । खनालले ९ सय १३ मत पाए भने ओलीले ७ सय ९६ ल्याए । उपाध्यक्षहरूमा अशोक राई, वामदेव गौतम र विद्या भण्डारी निर्वाचित भएका छन् । राई र [...]
Filed under: समाचार-१ | Leave a Comment »
Posted on 25/02/2009 by जय आले
कुवेत, फागुन ११ – त्रिशूली घर भएकी छिरिङ शेर्पाले आफू पासपोर्टमा भने लमजुङकी रेणुका भेटवाल बनेको जानकारी नयाँ दिल्ली दुबइ हुँदै कुवेत उत्रेर मात्रै थाहा पाइन् । धादिङका दलाल वीरबहादुर मार्फत डेढ वर्षअघि कुवेत आएकी छिरिङको नक्कली पासपोर्टमा लेबनानको भिसा रहेको समेत उनले उतै पुगेर मात्रै थाहा पाइन् । अंग्रेजी र अरबी दुवै भाषा नजान्ने [...]
Filed under: समाचार-१ | Leave a Comment »
Posted on 23/02/2009 by जय आले
मिति : २३ फेब्रुवरी २००९, कुवेत सुचना !! बिषय : भलिवल टिम तयारी गर्ने बारे । कुवेत नगरिमा पेशारत सम्पूर्ण खेलप्रेमी आदरणिय नेपाली दाजुभाई – दिदिबहिनीहरु ; उपरोक्त सम्बन्धमा यस माउन्ट एभरेष्ट स्पोर्टिङ् क्लवको सकृयातामा कुवेत नगरिभित्र निकट भविष्यमा एक अन्तर्राष्ट्रिय स्तरको भलिवल प्रतियोगिता आयोजना गर्ने र अन्य संस्थाहरुबाट निमन्त्रणा भई आएमा सहभागिता दिने उद्देश्यले एक [...]
Filed under: समाचार-१ | 2 Comments »
Posted on 22/02/2009 by जय आले
गोकुल बर्देवा, बहराइन नेपाल बहराइन पत्रकार संघ बहराइनको वृहत प्रथम साधारण भेलाले शुक्रवार ११ सदस्यीय पत्रकार समिति गठन गरेकोछ। नेपाल बहराइन पत्रकार संघको प्रथम साधारण सभाबाट समितिमा निर्वाचित पदाधिकारीहरुमा अध्यक्ष सन्तोष दाहाल, उपाध्यक्ष श्रीमती जुही अनिरुद्र, सचिव प्रनिश गिरी, उपसचिव नारायण थापा, कोषाध्यक्ष दिपक नेपाल र सदस्यहरुमा गोकुल बर्देवा, चन्द्र गुरुङ, अमर परियार, महेन्द्र खड्का, [...]
Filed under: समाचार-१ | Leave a Comment »
Posted on 21/02/2009 by जय आले
२१ फेब्रुवरी २००९, कुवेत, एम. बि. बमजन मेमोरियल गोल्ड कप अन्तर नेपाली फुटबल टुर्नामेन्टको तेस्रो चरणको अर्थात सेमीफाइनल खेल २० फेब्रुवरी २००९ शुक्रबारको दिन कुवेत सिटीको सार्क फुटबल मैदानमा समापन भएको छ । एम. बि. बमजन टुर्नामेन्टको दोस्रो चरणको खेलमा स्विडिश र माउन्ट एभरेष्ट (आयोजक टिम) को बिचमा हुन आएको खेलको नतिजाको बिषयलाई लिएर एउटा [...]
Filed under: समाचार-१ | Leave a Comment »
Posted on 19/02/2009 by जय आले
कुवेत टाईम्स, १९ फेब्रुवरी २००९ कुवेत, नाम र स्रोत नखुलाइएकी एक नेपाली युवती ड्रग स्मग्लिंग् गर्दा गर्दै १८ फेब्रुवरी २००९ को दिन कुवेतको हवालिमा आफ्नो बंगलादेशी ब्वाय फ्रेन्ड सँग कुवेत ड्रग कन्ट्रोल अफिसरहरु द्वारा पक्राउ परेकी छिन् । कुवेत सेक्युरिटी सोर्सको अनुसार, ड्रग कन्ट्रोल डिपार्टमेन्ट् स्थित ब्रिगेडियर एस. ए. अल-खालिफा लाई खबर मिलेको थियो कि [...]
Filed under: समाचार-१ | 7 Comments »
Posted on 18/02/2009 by जय आले
१८ फेब्रुवरी २००९ - कुवेत सिटी, एम. बि. बमजन मेमोरियल गोल्ड कप अन्तर नेपाली फुटबल टुर्नामेन्टको दोस्रो चरणको खेल १३ फेब्रुवरी २००९ शुक्रबारको दिन कुवेत सिटीको सार्क फुटबल मैदानमा समापन भएको छ । दोस्रो चरणको खेलमा बिग थ्री सँग अल अमाना र स्विडिश सँग माउन्ट एभरेष्ट (आयोजक टिम) ले खेलेका थिए । जसमा अल [...]
Filed under: समाचार-१ | Leave a Comment »
Posted on 16/02/2009 by जय आले
काठमाडौं, विश्वव्यापी आर्थिक मन्दीको कारणले उत्पन्न भएको बेरोजगारी समस्यालाई अस्थायी रूपमा समाधान गर्न दक्षिण कोरिया सरकारले विदेशी कामदारको तलबसुविधा कटौती गर्ने भएको छ। त्यहाँ कार्यरत नेपालसहित अन्य १६ मुलुकका कामदारको न्यूनतम तलब कटौती गर्ने सम्बन्धमा दक्षिण कोरिया सरकारले सम्बन्धित निकायसँग परामर्श गरी श्रम कानुनमा परिमार्जन गर्ने तयारी गरिरहेको कोरियाका सञ्चारमाध्यमले जनाएका छन्। दक्षिण कोरिया सरकारले [...]
Filed under: समाचार-१ | Leave a Comment »
Posted on 15/02/2009 by जय आले
काठमाडौं, (नेस) एस.एल.सी. परीक्षा सञ्चालन गर्न छुट्टयाइएको १४ करोड रुपियाँको बजेट अपुग भएपछि परीक्षा नियन्त्रण कार्यालयले अर्थ मन्त्रालयसँग थप ६ करोड रुपियाँ माग गरेको छ। चैत १२ गतेदेखि हुने एस.एल.सी. परीक्षाका उत्तरपुस्तिका छपाइ, परीक्षा व्यवस्थापन र सञ्चालन गर्न प्राप्त बजेट अपुग भएपछि थप बजेट माग गरेको छ। सरकारले कार्यालय सञ्चालन र परीक्षा व्यवस्थापन गर्न १४ [...]
Filed under: समाचार-१ | Leave a Comment »
Posted on 13/02/2009 by जय आले
१३ डिसेम्बर २००९ काठमाडौं, (नेस) परराष्ट्रमन्त्री उपेन्द्र यादवले खाडीमुलुक कुबेतमा राजदूतावास स्थापना गर्न सरकारले गृहकार्य गरिरहेको जानकारी दिनुभएको छ। राजधानीमा बिहीबार आयोजित एक कार्यक्रममा मन्त्री यादवले सो जानकारी दिनुभएको हो। यस्तै उहाँले विभिन्न खाडी मुलुकमा अवैतनिक महावाणिज्य दूतावास स्थापना गर्नका लागि मन्त्रालयले तयारी गरिरहेको समेत उल्लेख गर्नुभयो। मन्त्रालय आर्थिक कूटनीतिका माध्यमबाट कसरी महत्त्वपूर्ण उपलब्धि हासिल [...]
Filed under: समाचार-१ | 2 Comments »
Posted on 11/02/2009 by जय आले
काठमाडौं , माघ २८ प्रधानमन्त्री पुष्पकमल दाहालका प्रमुख स्वकीय सचिव शक्तिबहादुर बस्नेतमाथि सोमबार राजधानीमा गोली प्रहार भएको छ । प्रधानमन्त्री निवास बालुवाटारबाट कोटेश्वरको दीपनगर तार्केश्वर गल्लीस्थित डेरा पुगी गाडीबाट ओर्लंदै गर्दा करिब २२ फिट परबाट साँझ सवा सात बजे एक व्यक्तिले उनलाई ५ राउन्ड गोली हानेको प्रहरीले जनाएको छ । दाहिने घुँडामुनि एक गोली लागेका [...]
Filed under: समाचार-१ | Leave a Comment »
Posted on 11/02/2009 by जय आले
काठमाडौं, माघ २८ – एकीकृत नेकपा माओवादीका नेता मातृका यादवले बुधबार नयाँ पार्टी खोल्ने भएका छन् । उनले आफ्नो पार्टीको नाम नेकपा माओवादी हुने बताए ।पूर्वमन्त्री यादबले आफूले नयाँ पार्टी नभई ‘नेकपा माओवादी पुनर्गठन गर्न लागेको’ दावी गरे । यसअघि माओवादीबाट विद्रोह गरेका मणि थापालगायतको ‘रिभोल्युसनरी लेफ्ट विङ’ ले राष्ट्रिय सम्मेलन गरी पार्टी खोल्ने तयारी [...]
Filed under: समाचार-१ | Leave a Comment »
Posted on 11/02/2009 by जय आले
श्रृजना डट कम द्वारा आयोजित “श्रृजना कविता प्रतियोगिता २००८ को नतिजा घोषणा तथा नेपाली साहित्यमा हङकङ: हिजो, आज र भोलि “विषयक अन्तरविमर्शको कार्यक्रम जोर्डन स्थित याक एण्ड यति रेष्टुरेन्टको सभा हलमा संपन्न भयो । कुल १४ देशबाट सहभागी ७० प्रतिश्पर्धी कविताहरुमध्येबाट ३ सदस्यीय निर्णायक मण्डलद्वारा १) वादी विज्ञप्ति – प्रगति राई, प्रथम , (नेपाल) (NRs. [...]
Filed under: समाचार-१ | Leave a Comment »
Posted on 09/02/2009 by जय आले
Posted on 08/02/2009 by जय आले
०७ फेब्रुवरी २००९ – कुवेत सिटी, एम. बि. बमजन मेमोरियल गोल्ड कप अन्तर नेपाली फुटबल टुर्नामेन्टको पहिलो चरणको खेल ०६ फेब्रुवरी २००९ शुक्रबारको दिन कुवेत सिटीको सार्क फुटबल मैदानमा समापन भएको छ । यो टुर्नामेन्ट को संचालन माउन्ट एभरेष्ट स्पोर्टिङ् क्लब काठमान्डौ, कुवेत ले गर्दै आएको छ । खेलको शुरुवात अगाडि माउन्ट एभरेष्ट स्पोर्टिङ् क्लबका [...]
Filed under: समाचार-१ | Leave a Comment »
Posted on 04/02/2009 by जय आले
प्रा.डा. अर्जुनदेव भट्ट उभिएको अवस्थामा खास गरेर देब्रे अण्डकोषको माथी नसाहरु फुलेर गुजुल्टीने, त्यतातिर भारी वा पिडा अनुभव हुने, देब्रे तिरको अण्डकोष सानो हुँदै जाने र दाहिनेको दाँजोमा तल झुण्डीएर बस्ने रोगले १५ प्रतिशत किशोर अवस्था नाघेका पुरुषहरुलाई असर गर्दछ । यो रोगको सुरुवात किशोर अवस्थामानै हुन्छ । यस्को मुख्य कारण अण्डकोषबाट प्रयोग भई सकेको [...]
Filed under: समाचार-१ | Leave a Comment »
Posted on 04/02/2009 by जय आले
M. B. Bomjan Memorial Gold Cup – Inter Nepalese Football Tournament, February 2009, Kathmandu, Kuwait Marafi Kuwait Commercial Company को Operation Manager को पोष्ट मा कार्यरत श्री राजेन्द्र तामाङ् एवं श्रीमती फुलमाया तामाङ् ज्युले आफ्नो स्वर्गिय पिता श्री मान बहादुर बमजन को सम्झना एवं स्मृति स्वरुप वर्ष २००० अक्टोबर देखी के. डि. (कुवेती डिनार) २५०.००० [...]
Filed under: समाचार-१ | Leave a Comment »
Posted on 02/02/2009 by जय आले
ई-कान्तिपुर काठमाडौं, माघ २० – संयुक्त अरब इमिरेट्स (यूएई) ले ४५ प्रतिशत विदेशी कामदार कटौती गर्ने भएको छ । मलेसियाले विदेशी कामदार नलिने निर्णय हालै गरेको थियो । आर्थिक मन्दीले अर्थतन्त्र प्रभावित भएकाले यस्तो निर्णय गरिएको यूएईको विदेश मन्त्रालयलाई उद्धृत गर्दै राससले जनाएको छ । कटौती केही दिनभित्रै सुरु गरिनेछ । यसअघि नै सरकारले [...]
Filed under: समाचार-१ | Leave a Comment »