Posted on 31/01/2009 by sujan kc
माघ १७ घादिङ ।भैंसी गोठमा यौन सम्पर्क गर्दा गर्दै एक जोडीलाइ गाउले झ्याप्प समातेका छन यसरी जथाभावी यौनजन्य क्रियाकलापमा संलग्न भएको आरोपमा घादिङ जिल्लाको जीवनपुर गाविस-१ जिम्वाल गाउँकी एक विधवा महिला र अर्का स्थानीय पुरुषलाई गाउलेले विवाह गराई गाउँ वाट धपाएका छन । परिवारको र छरछिमेकीकोसमेत कुनै प्रवाह नराखी लामो समयदेखि जथाभावी यौनसम्पर्क राख्दै आइरहेको [...]
Filed under: समाचार-१ | Leave a Comment »
Posted on 29/01/2009 by जय आले
बेल्जियममा नेपालीहरुको स्थाइ बसाइ संगै संस्कार संस्क्रितीको पनि सिस्टमेटिक तरिकाले थालनि गर्न बिशेष पहल सुरु भयको छ । आगामी २२ फेब्रुवरिको दिन बेल्जियमको लुभेन सहरमा हुन गै रहेको ब्रिहत भेलामा मन्दिर स्तुप निर्माणको लागि समर्थन सहयोग सुझाब जुटाउन संयोजक रबिन्द्र मान श्रेष्ठको नेत्रित्वमा गठित एक टोली गत मंगल बार २७ जनवरीका दिन बेल्जियममै रहेको [...]
Filed under: समाचार-१ | Leave a Comment »
Posted on 28/01/2009 by sujan kc
जनवरी २८ कुवेत शुक्रबारको दिन कुवेतको माहाबुल्ला स्थित नेपाली रेस्टुरेन्टको उदघाटन भएको छ । फलावर नाम राखियको यो रेस्टुरेन्टमा बिभिन्न परीकारका नेपाली ब्यन्जन राखियको छ । मो मो सुकुटी चिउरा सेकुवा,भुटुवा,छोइला,आलु तामा,सेल रोटी,र नेपाली दाल भात् मासु चट्टनिको साथ बेलुकीको र दिउसोको खाना राखियको यो रेस्टुरेन्टको सर्भिस गर्ने तरिका पनि नेपाली नै छ । धेरै [...]
Filed under: समाचार-१ | 1 Comment »
Posted on 27/01/2009 by जय आले
Purushottam subedi गत केही बर्ष देखी यता बेल्जियममा नेपालीहरुको स्थाई बसोबास संग संगै पेसा ब्यवसायमा पनि त्यतिकै ब्रिद्धी भयको छ । आफ्नै देशमा उध्योग पतिकै रुपमा स्थापित हुन सक्ने क्षमताका नेपालीहरु प्रदेशमा गयर सानोतिनो ब्यवसाय गर्दैमा यसलाई ठुलो बहादुरी मान्न त सकिदैन । तैपनी आफ्नो देशको राजनीतिक अस्थिरताको कारणले पलायन हुन वाध्य भयका इमान्दार साहशि [...]
Filed under: समाचार-१ | Leave a Comment »
Posted on 27/01/2009 by sujan kc
इराकको तल्लिल एयर बेस क्याम्पमा यही जनवरी १७ र १८ तारिकमा सञ्चालन भएको भलिबल टूर्नामेन्टमा नेपाली टिमले शानदार बिजयी हासिल गरेकोछ। यस बेसक्याम्पको MWR ले सञ्चालन गरेको उक्त भलिबल टूर्नामेन्टमा सिभिलियन तथा आर्मी टिम सहित बिभिन्न १२ टिमहरुले भाग लिएका थिए । उक्त भलिबल टूर्नामेंटमा यहाँ रहेका बिभिन्न बिदेशी कम्पनिहरू, जस्तै, कुलाक, QIT ,रोमानियन आर्मी [...]
Filed under: समाचार-१ | 2 Comments »
Posted on 27/01/2009 by जय आले
काठमाडौं, माघ १३ – आर्थिक मन्दीले काम नभएको भन्दै मलेसियाबाट फर्काइएका सिन्धुलीका वीरबल बमजन तामाङ आपmनो गाउँ नपुग्दै संसारबाट बिदा भए । उनीसँगै उनका सपना त सकिए नै, आश्रति परिवारमाथि भने अब झन् कष्ट थपिएको छ । सिन्धुलीको अरुणठाकुर गाविस- २ का तामाङ ६ महिनाअघि तीन वर्षका लागि मलेसिया गएका थिए । तर उनले काम [...]
Filed under: समाचार-१ | Leave a Comment »
Posted on 26/01/2009 by sujan kc
१२ माघ २०६५ – आदरणीय आमा-बुबा, दिदी-बहिनी तथा दाजु-भाइहरू, सबैभन्दा पहिले म आफ्नो विवेक, सुर्याइ र आत्मबलिदानको अजेय शक्तिले सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको सुन्दर ढोका खोलिदिने दस वर्षो जनयुद्ध, उन्नाईस दिनको जनआन्दोलन, मधेस आन्दोलन तथा सुदूर अतीतदेखिका अरु सबै आन्दोलनहरूमा सहादत प्राप्त गर्ने सदैव स्मरणीय सहिदहरूप्रति यहाँहरू सबैका तर्फबाट सम्मानसहित हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु । [...]
Filed under: समाचार-१ | Leave a Comment »
Posted on 24/01/2009 by sujan kc
कुवेत सिटी डिसेम्बर २३ कुवेत सिटी को सर्क मैन्दानमा खेलियको थर्ड अफ्रिकन एसियन फूटबल टुर्नामेन्ट को फाईनलमा ईन्डिया र कोङ्गो को बिच भयको प्रतिश प्रधामा कोङ्गोले २ को बिरुद ३ गोल ले पराजितगरी टुर्नामेन्टको चेम्पेन बंन्यो । फाईनल गेम सुरु हुनुभन्दा पहिला यो टुर्नामेनटमा भागलिएका ८ टिमले आ आफ्नो देश को झन्डा फहराउदै राष्ट्रिय गितगाएर [...]
Filed under: समाचार-१ | 3 Comments »
Posted on 24/01/2009 by जय आले
जय आले (कुवैत) शायद बचपनमा तपाईं हामीले बोक्सी ले जादु टुना गरेर मान्छेलाई भ्यागुतो अथवा सुगा बनाइदिन्छ या त बोक्सी खुद कुनै पनि रुप धारण गर्न सक्छ भन्ने सुनियो होला तर यसको ज्वलन्त उदाहरण कहिले कही देखियो होला त ? आउनुहोस् यो बारेमा केही ताजा खबर पढौं । अफ्रिकी देश नाइजेरिया मा पुलिस ले एक [...]
Filed under: समाचार-१ | Leave a Comment »
Posted on 24/01/2009 by जय आले
काठमाडौं, माघ १० – मलेसियाले विदेशी कामदार भित्र्याउन रोक लगाउने निर्णय गरेको छ । यो निर्णयले लाखौं नेपाली अन्योलमा परेका छन् । वैदेशिक रोजगारीमा जाने नेपालीका लागि मलेसिया दोस्रो प्रमुख गन्तव्य हो । विश्वव्यापी आर्थिक मन्दीका कारण बढ्दो बेरोजगारीबाट आफ्नै नागरिकलाई जोगाउन मलेसियाले उद्योग, पसल र अन्य क्षेत्रमा विदेशी कामदार ल्याउन बन्द गरेको जनाएको छ [...]
Filed under: समाचार-१ | Leave a Comment »
Posted on 22/01/2009 by जय आले
purushottam subedi बिगत केही बर्ष यता बेल्जियममा नेपालीहरुको बसाइको स्थाइत्व संग संगै पेसा ब्यवसायको पनि उत्तिकै ब्रिद्धी भयको छ । बेल्जियममा नेपालीहरुले द्रुत गतिमा आफ्नो ब्यवसायलाई ब्रिद्धी गर्न तथा नयाँ ठाउमा नयाँ नयाँ ब्यवसाय खोल्न अग्र पङ्तीमा देखियका छन । ठुला ठुला रेस्टोरन्ट-पिज्जा रेस्टोरन्ट – खुद्रा पसल देखी लियर साइबर क्याफे सम्मका ब्यवसायलाई अब [...]
Filed under: समाचार-१ | Leave a Comment »
Posted on 21/01/2009 by sujan kc
नवनिर्वाचित अमेरिकी राष्ट्रपति बाराक ओबामाले ४४औं राष्ट्रपतिका रुपमा मंगलबार राति पद तथा गोपनीयताको सपथ लिएका छन् । बाराक ओबामा अमेरिकाका प्रथम अमेरिकी-अफ्रीकी मुलका राष्ट्रपतिसमेत बन्न सफल भएका छन् ।
Filed under: समाचार-१ | Leave a Comment »
Posted on 20/01/2009 by sujan kc
झापा, माघ ७ – बर्डफ्लु नियन्त्रण टोलीले झापाको काँकडभिट्टा क्षेत्रमा पंक्षी र पंक्षीजन्य वस्तु नष्ट गर्ने पहिलो चरणको अभियान मंगलबार सांझ सम्पन्न गरेको छ । तीन दिनको अभियानमा टोलीले १३ हजार भन्दा बढी पंक्षी र अन्य पंक्षीजन्य वस्तु नष्ट गरेको हो । झापाको मेचीनगर १० मा बर्डफ्लु रोग देखा परेको परीक्षणबाट पु्ष्टि भएपछि सरकारले पाँच [...]
Filed under: समाचार-१ | Leave a Comment »
Posted on 19/01/2009 by sujan kc
काठमाडौं, गल्फुपाखामा एउटै घरमा डेरा लिएर बसेका युवकले दुई वर्षअघि मोबाइलको सिम लिन एक महिलालाई सुन्धारास्थित टेलिकम कार्यालयमा लगे । सिम लिएपछि चिया र कोक पिउन छेउको रेस्टुरेन्ट पुर्याए । अनि लठ्याउने औषधि खुवाएर क्याबिनमा जबर्जस्ती गरे । ‘उसले कोकमा केही मिसाएर खुवाएछ,’ आफूलाई दिदी भनेर बोलाउने गोरखा, मसेल-६ का २८ वषर्ीय अञ्जनी बयलकोटी [...]
Filed under: समाचार-१ | 1 Comment »
Posted on 17/01/2009 by sujan kc
२००८ डिसेम्बर २४ को दिन कुवैत् स्थित के डि डि कम्पनीमा कार्यरत श्री गौतम लावतिको असामाहिक निधन पछी कुवेतमै बिचल्लित भयका श्रीमती र २ मैनाकी छोरीको स्थिती निकै दयानिय भयकोले वहाँहरुको उध्धारकोलागी निजको शुभचिन्तक साथीभाई तथा माउन्ट एभरेष्ट क्लब ले सम्पुण प्रबासी दाजुभाईलाई आर्थिक सायोग को आपिल गर्नुभयको थियो ।एक नेपाली चेली पराइ मुलुकमा [...]
Filed under: समाचार-१ | 1 Comment »
Posted on 17/01/2009 by sujan kc
ऋचा शर्मा तिवारी वैदेशिक रोजगारका लागी सदरपश्चिमका जनताहरुलाई भारतको उत्तराञ्चलको नैनीताल जिल्ला एउटा प्रमुख गन्तव्य बनेर रहेको छ । नेपालको सुदुरपश्चिमक्षेत्र साग सिमाना जोडिएको यो नैनीताल जिल्लामा विगत बीस वर्ष अगाडि देखि नै रोजगारीका लागी प्रमुख आर्कषणको केन्द्र बनेको छ । सबै नेपाली जस्ता देखिने कुमाउ ,गढवालका पुर्खाली नेपालीहरु , सुदुरपश्चिमका नेपालीहरु सबैका अनुहार उस्तै [...]
Filed under: समाचार | Leave a Comment »
Posted on 17/01/2009 by rimalrajan
ग्रुप थ्रटि नेपाल १५ – ०१ -००९ कुवेत बिदेशी भूमिमा आपसमा सद्भभाव कायम गर्दै आफ्नो परम्पराको जगेर्ना गर्दै समस्थ नेपालीहरुको पर्ब, सम्बत र सस्किर्ती अनुसार २०६५ सालको पर्ब माघे सक्रान्ती कुवेत स्थित अल अमना सिक्युरिटी फिन्टास ग्रुपले बडो धुम धामका साथ मनाए । यसैलाई शुभ साइत मानि बैठक बस्दै बिशुद्ध सामाजिक उदेस्यका लागि कुवेतमा [...]
Filed under: समाचार | Leave a Comment »
Posted on 17/01/2009 by जय आले
काठमाडौं, माघ ३ – कान्तिपुर टेलिभिजनको चर्चित कार्यक्रम ‘बहस’का प्रस्तोता इन्द्र लोहनीको हृदयाघातबाट शुक्रबार साँझ निधन भएको छ । बानेश्वरस्थित घरमै हृदयाघात भएका लोहनीलाई नर्भिक अस्पताल लैजाने क्रममा बाटोमै निधन भएको हो । सर्वोच्च बारका पूर्वसचिव ४५ बर्षिय लोहनी कानुन व्यवसायी पनि थिए । झापाका लोहनीका श्रीमती र दुई छोरी छन् । डा. भरत रावलका [...]
Filed under: समाचार | Leave a Comment »
Posted on 17/01/2009 by जय आले
काठमाडौं, माघ ३ – बर्डफ्लु भेटिएपछि सरकारले झापाको काँकडभिट्टा क्षेत्रलाई ‘संकटग्रस्त क्षेत्र’ घोषणा गरेको छ । मुलुकमा पहिलोपल्ट बर्डफ्लु भेटिएको पुष्टि भएपछि शुक्रबार मन्त्रिपरिषद्ले काँकरभिट्टा क्षेत्रका १३ हजार कुखुरा र पन्छी तत्काल नष्ट गर्ने निर्णयसमेत गरेको छ । मेची नगरपालिका-१० काँकडभिट्टाका रमेश कार्कीले पालेका स्थानीय जातका ११ कुखुरा सबै मरेपछि पुस २६ गते बर्डफ्लुको आशंकामा [...]
Filed under: समाचार | Leave a Comment »
Posted on 16/01/2009 by sujan kc
लोडसेडिङ अवधि एकहप्ताभित्र घटाउने प्रधानमन्त्रीको प्रतिवद्धता बिहीवार,January,१५,२००९ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले १६ घण्टे लोडसेडिङ अवधि एकहप्ताभित्र घटाउने प्रतिवद्धता व्यक्त गर्नुभएको छ।लोडसेडिङको मारबाट आफ्नो व्यवसाय पूर्णतया धरासय बनेको भन्दै आन्दोलनमा उत्रिएका फर्निचर, गृल र सफा टेम्पो व्यवसायीसँग आज भएको वार्तामा प्रधानमन्त्री प्रचण्डले एकसाताभित्र लोडसेडिङको समस्या केही हदसम्म न्यून गर्ने प्रतिवद्धता जनाउनुभएको हो।
Filed under: समाचार-१ | Leave a Comment »