Posted on 29/08/2008 by जय आले
The word*love* it self has a great meaning to this world. Some body says that love is the combination of two hearts but its not real life. Why? But in this 21st century all the people have a fashion of making love and they use in bad manner. Caring, hugging, kissing, fondness, closeness, concern, [...]
Filed under: समाचार-१ | Leave a Comment »
Posted on 29/08/2008 by कुवेतनेपाल डट कम
नेपालीनारीहरुको महान चाड तीज अनि बिदेशिएका चेलीहरु… चाड-बाड अनि धर्म र संस्क्रितिको धनि नेपालमा अहिले तीजको रम-झमले छोएको छ।सबै चेलीहरु माइतिघरमा जाने अनि मिठो-नमिठो जे भए पनि मिठोमानेर “दर खाने” र मनमा लागेका दुख-सुखका कुराहरुलाई गीतको माध्यामबाट पोख्ने र आफ्ना साथी-संगीहरुसङ रमाइलो गरि “तिजको रहर आयो बरिलै—”भन्दै नाच्ने चाड हो यो।साथै बिबाहित महिलाले आफ्नो [...]
Filed under: समाचार-१ | Leave a Comment »
Posted on 24/08/2008 by कुवेतनेपाल डट कम
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज बिहान राष्ट्रको नाममा सम्बोधन गर्नुभएको छ। गत शुक्रबार प्रधानमन्त्री निर्वाचित प्रचण्डले आज पहिलो पटक राष्ट्रका नाममा सम्बोधन गर्नुभएको छ । उहाँले प्रधानमन्त्री निर्वाचित भएपछि पहिलो पटक गर्नुभएको सम्बोधनको पूर्ण पाठक यहाँ दिइएको छ। प्रीय नेपाली दिदीबहिनी तथा दाजुभाइहरु गणतन्त्र नेपालको प्रथम जननिर्वाचित प्रधानमन्त्रीको हैसियतले तपाईहरुलाई यो पहिलो सार्वजनिक सम्बोधन [...]
Filed under: समाचार-१ | Leave a Comment »
Posted on 24/08/2008 by कुवेतनेपाल डट कम
काठमाडौं, भदौ ६ – सप्तकोसी पीडितको उद्धार तथा राहतका लागि सरकारी, गैरसरकारी र जनस्तरबाट शुक्रबार लाखांै रुपैया“ जम्मा भएको छ । ठूलो धनजनको क्षत्रि्रति दुःख जनाउ“दै आर्थिक र अन्य भौतिक सहयोग जुट्ने क्रम जारी छ ।सरकारका विभिन्न मन्त्रालय, विभाग र मातहत कार्यालय, अदालत, संवैधानिक अंग, शैक्षिक संस्था, बैंक तथा वित्तीय संस्था, संस्थान, संघ-संगठनले सहयोग [...]
Filed under: समाचार-१ | Leave a Comment »
Posted on 19/08/2008 by कुवेतनेपाल डट कम
छोटो जिवनको लामो यात्राको क्रममा आफु अनि आफ्नो परिवारलाई सुख-सुबिधा दिने अनि उचित रोजगार र राम्रो पारिश्रमिक पाऊने आशामा अरू खाडि राष्ट्र जस्तै कुवेतमा पनि दिन-प्रतिदिन नेपाली महिला र पुरूषको संख्या बढने क्रम बढिरहेको छ।महिलाको लागी सरकारी स्विक्रिति नभएकोले भारत हुदै वा बिभिन्न माध्यमबाट वा श्रमस्विक्रिति नलिकन आउनेको संख्या बढेको छ भने पुरूषमा पनि श्रमस्विक्रितिमा [...]
Filed under: समाचार-१ | Leave a Comment »
Posted on 16/08/2008 by कुवेतनेपाल डट कम
दोहा, घरेलु कामदारका लागि प्रतिबन्धित कार्यस्थल भएपनि विभिन्न उपायबाट खाडीको कुवेत, ओमानसहितका मुलुकमा नेपाली युवती आउने गरेको तथा समस्याहरू पनि दिनानुदिन बढ्दो क्रममा रहेकाले कुवेतमा दूतावास खोल्न परराष्ट्र मन्त्रालयले मन्त्रिपरिषद्लाई पत्र पठाएको छ । ‘प्रारम्भिक-दूतावास’ खोल्न लागिएको कूटनीतिक नियोगबारेको प्रस्ताव मन्त्रिपरिषद्मा गइसकेको भए पनि अब बन्ने नया“ सरकारले मात्रै यसलाई अनुमोदन गर्ने स्थिति देखिएको छ [...]
Filed under: समाचार-१ | Leave a Comment »
Posted on 16/08/2008 by कुवेतनेपाल डट कम
शुक्रवार संविधानसभामा भएको प्रधानमन्त्री पदका लागि भएको निर्वाचनमा ४६४ मत प्राप्त गरी संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रथम प्रधानमन्त्री बन्न सफल हुनु भएका पुष्पकमल दाहाल प्रचण्डको जन्म २०११ साल मंसिर २६ गते गण्डकी अञ्चलको कास्की जिल्लामा पर्ने ढिकुर पोखरी गाविस-२ मा भएको हो । कक्षा दशमा अध्ययनरत रहँदा छविलाल दाहालबाट पुष्पकमल दाहाल नाम राखेर राजनीतिमा [...]
Filed under: समाचार-१ | Leave a Comment »
Posted on 16/08/2008 by कुवेतनेपाल डट कम
गणतान्त्रिक नेपालको पहिलो निर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमवार पद तथा गोपनियताको सपथ लिने कार्यक्रम रहेकोछ । राष्ट्रपतिको सचिवालयले दिएको जानकारी अनुसार प्रधानमन्त्रीले अपरान्ह ३ बजे राष्ट्रपति भवन शितल निवासमा बिशेष समारोहका वीच राष्ट्रपति डा रामबरण यादवले सपथ गराउनु हुने कार्यक्रम रहेकोछ । प्रधानमन्त्रीद्धारा सपथ ग्रहण गरेपछि उहाँ िसंहादरवारस्थित आफ्नो कार्यकक्षमा पुगेर पदभार ग्रहण गर्ने [...]
Filed under: समाचार-१ | Leave a Comment »
Posted on 16/08/2008 by कुवेतनेपाल डट कम
ऐतिहासिक गणतन्त्र नेपालको ऐतिहासिक प्रधानमन्त्री पदमा नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहल प्रचण्ड बहुमतले बिजयी हुनु भएकोछ । नेकपा माओवादी नेकपा एमाले र मधेशी जनअधिकार फोरमका तर्पुवाट उम्मेदवार हुनु भएका प्रचण्ड आजको संबिधानसभाको वैठकमा ४६४ सभासदको समर्थनवाट बिजयी हुनु भएको छ । निर्वाचनमा ५७७ सभासद्को उपस्थिती थियो भने बिपक्षमा ११३ मत परेको थियो । केही सभासद्हरुले [...]
Filed under: समाचार-१ | Leave a Comment »
Posted on 16/08/2008 by कुवेतनेपाल डट कम
Posted on 16/08/2008 by कुवेतनेपाल डट कम
डाक्टरको सल्लाह डा. प्रकाशराज रेग्मी चिनीरोगबारे धेरैले सुनेका छन् । तर थोरैले मात्र बुझेका छन् । मानव शरीरभित्र चिनी पचाएर ऊर्जामा बदल्ने काम इन्सुलिनले गर्छ । यो महत्त्वपर्ूण्ा रसायन-इन्सुलिनको आविस्कार सन् १९२१ मा भएको थियो । इन्सुलिनको अभाव भएर शरीरमा चिनी नपच्ने र पिसाबबाट चिनी बाहिर निस्कने रोग चिनी रोग वा मधुमेहको नामबाट परिचित हुनपुग्यो [...]
Filed under: समाचार-१ | Leave a Comment »
Posted on 16/08/2008 by कुवेतनेपाल डट कम
१५ अगष्ट, ०८ । माओवादी नेतृत्वमा सरकार बनाउने सहमतिसंगै बिहीबार गठबन्धन दलहरुबीच मन्त्रालयको जिम्मेवारी बांडफ़ांड भएको छ । माओवादीलाई ९, एमालेलाई ६, मधेसी जनअधिकार फोरमलाई ४ र अन्य साना दललाई एक-एक मन्त्रालयको सहमति भएको छ । माओवादी अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा एमाले र मधेसी जनाधिकार फोरम सामेल सरकार गठन गर्ने सहमति बिहीबार भएको हो । [...]
Filed under: समाचार-१ | Leave a Comment »
Posted on 16/08/2008 by कुवेतनेपाल डट कम
गणतान्त्रिक नेपालको पहिलो प्रधानमन्त्रीको चयनकालागि संबिधानसभामा जारी मतबिभाजन प्रक्रियामा नेपाली काँग्रेसका तर्फबाट उमेदवार बन्नु भएका सभासद शेरवहादुर देउवालाई प्रधानमन्त्री बनाईयोस भनेर उपसभापति रामचन्द्र पौडेलले पेश गर्नु भएको प्रस्ताव बहुमतले अस्विक्रित भएको छ । प्रधानमन्त्रीको चयनका पहिला उम्मेदवारी दर्ता गरेको आधारमा पहिला भएको मतदानमा शेरबहादुर देउवाको उम्मेदवारी ११३ का विरुद्ध ४३८ मतले अस्वीकृत भएको छ। [...]
Filed under: समाचार-१ | Leave a Comment »