बिचार/बिमर्श

 

चार “K” को कमाल र चिट्टामा रुमलिएको जिन्दगी  22/07/2010

आलु चिउरा र कुवेतको बिर्खे टोपी ! 18/07/2010

राजा आउ देश बचाउ !! 19/06/2010

पञ्चायत गयो, गा’छैन, आयो अथवा आउँदैछ ? 13/06/2010

भू-स्वर्ग देखी खाडी सम्मका एपिसोडहरु 10/06/2010

अन्तिम पत्रको आठौं अध्याय 10/06/2010

नयाँ नेपालको परिकल्पना  07/06/2010 

माओवादी लाईनमा आउनै पर्छ 05/06/2010

अन्तिम पत्रको सातौं अध्याय 03/06/2010 

बाह्र बजे नै सहमती किन ?  30/05/2010

कुर्सी कप  29/05/2010

दोषी मेरो चश्मा  27/05/2010

अन्तिम पत्रको छैटौं अध्याय  27/05/2010

नानी देखी लागेको गलत बानी त्याग  26/05/2010 

पुरुषसँग मेरो पहिलो रात  26/05/2010

शुभालाई सन्देश (दित्तिय भाग)  23/05/2010

अन्तिम पत्रको पाचौं अध्याय !!!  20/05/2010

धनी र गरीबको दुरीमा किन यती धेरै असमानता ?  17/05/2010

प्रदेशबाट नेपाल आमालाई चिट्ठी  17/05/2010

घरेलु कामदार देखी देहब्यापार सम्म  16/05/2010

यि कुटाइ खाने र भाग्नेको गनगन  16/05/2010

शुभा लाई सन्देस……..  15/05/2010

नेपाल र नेपालका निरोहहरु !!  13/05/2010

अन्तिम पत्रको चौंथो अध्याय !!  13/05/2010

के हो घेरा बन्दी गर्दै ईतिहासले हिसाब किताब गर्ने भनेको ?  11/05/2010

अन्तिम पत्रको तेस्रो अध्याय  07/05/2010

आजको यो बैठक सहमतिका लागि सहमती गर्ने निर्णय गर्दै टुङियो  05/05/2010

नेपालका आधुनिक जमिनदारहरु  04/05/2010

बिदेशमा पनि नेपाली नारिहरुको शोषण नेपाली नारीहरुले नै गरिरहेका छन  01/05/2010

अन्तिम पत्रको दोस्रो अध्याय  30/04/2010

साँच्चैको माया  21/04/2010

कहिले सम्म चुस्नेहुन नेपालका सरकारी उडुसहरुले गरीब जनताहरुलाई ?  21/04/2010

बिदेश र २०६६ सालको तिहार !!  20/04/2010

जाबो भोक  07/04/2010

गिरिजाप्रसादको अस्तु र सगरमाथा  10/04/2010

नेपालको अर्थतन्त्र कता जाँदैछ ??  18/03/2010

अन्तिम पत्र तिमीलाई !!  15/03/2010

कस्तो कांग्रेस ? कसको कांग्रेस ?  03/03/2010

मरुभूमिको वनभोज एक प्रेरणाको श्रोत  28/02/2010

तेस्रो लिङ्गीको पर्यटकिय केन्द्र: नेपाल  15/02/2010

ईलिगल (अवैधानिक) कामदारका परिवेशहरु  15/02/2010

गजल कविता र चुटकिला होइन !!  13/02/2010

क्षणिक प्रेम; जीवनको गोरेटोमा  11/02/2010

देशदेखी बिदेशसम्म नेपालीको पिडा “छोटो टिप्पणी”  07/02/2010

रहस्यमय बर्मुडा त्रिकोण र कुवेतका तरुनीहरु  07/02/2010

अभिषप्त योजनाहरुका भजन मण्डलीहरु  20/01/2010

छरपष्ट योजनाहरु र जेल भित्रका चित्कारहरु  17/01/2010

होटलकी केटी (काल्पनिक कथा)  11/01/2010

साहित्य र पत्रकारिता बारे छोटो चर्चा  09/01/2010

महिला माथि हुने गरेका हिंसा- छोटो चर्चा  07/01/2010

रोकिंदैन पत्रकारको कलम  06/01/2010

गजल बारे छोटो चर्चा  31/12/2009

चीन, भारत तनाव र हाम्रो स्थिति  31/10/2009

कुवेतको एनआरएनए र अन्यौलमा परेका नेपालीहरु  27/10/2009

 कुवेतको जेलमा नेपालीहरुका ब्यथाहरु !!  25/10/2009

NRNA-ICC को चौंथो महाधिवेशन सफल; कुवेतवासी नेपाली निराशित  19/10/2009

रहरै रहरमा जेलिएको एक्लो जिन्दगी (रत्ना बराल)  11/010/2009

बिदेशमा नतमस्तक बनाउने केही प्रश्नहरु !!  27/09/2009

कति छक्याउने र ढाँट्ने राष्ट्रलाई -दीपक गजुरेल  28/08/2009

रमादान करिम !!  22/08/2009

कुवेतमा NRNA स्थापना भै नेपालीको हितको लागि वकालक गर्लात ? 26/06/2009

प्रदेशीको व्यथा अनि कथा हजुर !  31/12/2008

**Love is the combination of two hearts**  21/11/2008

कुवेतमा नेपाली नारिहरुलाई पशुको भाउमा खरिद बिक्री गरिदो रहिछ  26/09/2008

किन फसे डोल्मा र सिताहरु  18/09/2008

मजबुरिको पछाडि लुकेको तस्बिर्को काहानी के होला बलिकाको भबिश्य ? 18/09/2008

नेपाल बाट कतार हुँदै कुवेतको जेल सम्म पुग्दा  05/09/2008

THE CONCEPT OF LOVE  29/08/2008

नेपालीनारीहरुको महान चाड तीज अनि बिदेशिएका चेलीहरु  29/08/2008

कुवेतमा नेपाली कामदारको समस्या,समाधान र अहिलेको अबस्था  19/08/2008

3 Responses to बिचार/बिमर्श

  1. ज्ञानेन्द्रलाई चिठ्ठी (कविता)
    ———————————
    मुठ्ठीभर आस्थाविनाको
    हुल पछि लगाएर
    जनताको दुहाई दिइरहेछौ ज्ञानेन्द्र
    विशाल जनसागरलाई
    ललकारी रहेछौं ज्ञानेन्द्र ।
    कहिले वनकाली र कहिले जनकपुर पुगेर
    क्रमबद्ध रुपमा तानाबाना बुन्दै र्
    धर्मलाई एजेण्डा बनाएर
    किन जोरी खोजीरहेछौं ज्ञानेन्द्र –
    केही कच्कच् भएको बेला
    राष्ट्रको होनहार
    उच्च नागरिक हराइरहेको बेला
    मौका छोपेर
    केही भ्रष्ट जमातलाई
    काखी च्याँपेर
    दिवास्वप्न देखिरहेछौ ।
    कतै फेरि आक्रोशका
    ज्वारभाटाहरु उर्लिएर
    नागार्जुन खरानी भयो भने
    आफ्नो हविगतको
    लेखाजोखा गरिरहेछौ -
    अथवा आत्मरतिमा-
    रमाई रहेछौं,
    ख्याल गर-
    उज्यालो समयलाई छेकेर
    अध्यारो समय भित्र्याउन नखोज
    पढेकै होला-
    तानाशाहका कथाहरु
    जारशाहीका इतिहासहरु ।
    sher kuwait

  2. Rajnu Bhandari

    This is great folder.

  3. chet ram bk

    dherai ramro bichar haru padhna paiyo yo page ma

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <pre> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>